Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
रणनीतिक महत्त्वको प्रसारण लाइन रोक्न पुर्व मन्त्री गिरिले हालेको रिट खारेज

रणनीतिक महत्त्वको प्रसारण लाइन रोक्न पुर्व मन्त्री गिरिले हालेको रिट खारेज

काठमाडौ । पुर्व मन्त्री सरिता गिरिले लाहानको पडरियामा निर्माण भईरहेको प्रसारण लाइन निर्माण रोक्न हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।मंगलबार सर्वोच्च अदालतका न्यायधीश इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलाशले तत्काल प्रसारण लाइनको

बैक/वित्तिय संस्था
अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि सबै क्षेत्रबीच हातेमालो आवश्यक

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि सबै क्षेत्रबीच हातेमालो आवश्यक

काठमाडौं । देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका उपायहरुमा केन्द्रित उच्चस्तरीय अन्तरक्रियाका सहभागीले सबै क्षेत्रबीच हातेमालो आवश्यक भएकोमा जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को

भौतिक पूर्वाधार
नागढुंगा सुरुङमार्गको ५६ प्रतिशत काम सम्पन्न

नागढुंगा सुरुङमार्गको ५६ प्रतिशत काम सम्पन्न

काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको ५६ प्रतिशत काम सम्पन्न भएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार २१ असार सम्ममा यो प्रगति हासिल भएको हो । अब सुरुङको मात्र काम सम्पन्न गर्न

भौतिक पूर्वाधार
आयोजनाको म्याद थपको लागि निर्माण व्यवसायीलाई २१ दिनको समय

आयोजनाको म्याद थपको लागि निर्माण व्यवसायीलाई २१ दिनको समय

काठमाडौं । सरकारले स्वदेशी निर्माण व्यवसायीलाई सहयोग पुग्ने गरी खरिद नियमावलीको १२ औं संसोधन गरेको छ । संसोधनले निर्माण व्यवसायीलाई म्याद थप गर्नको लागि २१ दिनको समयावधि दिएको छ । यो व्यवस्था प्रारम्भ हुनुअघि अवधि

ऊर्जा
सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबाटै जलविद्युत आयोजना निर्माण ठप्प

सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबाटै जलविद्युत आयोजना निर्माण ठप्प

काठमाडौ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य ठप्प भएको छ । विभिन्न माग राखेर सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताको नेतृत्वमा जलविद्युत आयोजना अवरोध गरेपछि निर्माण कार्य ठप्प भएको हो

ऊर्जा
पर्यटकीय क्षेत्र रारा तालमा पुग्यो बिजुली

पर्यटकीय क्षेत्र रारा तालमा पुग्यो बिजुली

काठमाडौ । विकट कर्णाली प्रदेशको मुगु जिल्लाको पर्यटकीय क्षेत्र रारा ताल क्षेत्रमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लास्थित २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो । प्राधिकरणले

पर्यटन
म्यानमारमा नेपालको पर्यटन प्रवर्द्धन,‘एक पटक पुग्दै पर्ने देश’

म्यानमारमा नेपालको पर्यटन प्रवर्द्धन,‘एक पटक पुग्दै पर्ने देश’

काठमाडौं । म्यानमारस्थित नेपाली दुतावासले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरेको छ । दुतावासले शनिबार ‘नेपालः जीवनका अनुभवहरूको गन्तव्य’ नारा दिइएको विशेष कार्यक्रम आयोजना गरी  नेपालका विभिन्न पर्यटन गन्तव्यहरूको प्रवर्द्धन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै

भौतिक पूर्वाधार
‘स्थानीय तह योजना निर्माण र कार्यान्वयन पारदर्शी हुनुपर्छ’

‘स्थानीय तह योजना निर्माण र कार्यान्वयन पारदर्शी हुनुपर्छ’

काठमाडौं । सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले स्थानीय तह योजना निर्माण र कार्यान्वयनमा पारदर्शी हुनुपर्ने बताएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको सूचनाको हक र सकारात्मक सोच विषयक कार्यक्रममा उनले

अर्थतन्त्र
पहिलोपटक विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता

पहिलोपटक विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता

काठमाडौं । विज्ञापन बोर्ड नेपालले पहिलोपटक विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता तयार गरेको छ । ८ महिना अघि मस्यौदा तयार गरेर सबै सरोकारवालाहरुको सुझावको आधारमा तयार पारेको सो आचारसंहितामा विज्ञापन उत्पादन, प्रकाशन,

ऊर्जा
तल्लो अरुणमा भोजपुरबासीलाई पनि लगानीको अवसर दिन माग

तल्लो अरुणमा भोजपुरबासीलाई पनि लगानीको अवसर दिन माग

काठमाडौं । भोजपुरबासीले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनामा भोजपुरलाई पनि लगानीको अवसर दिइनु पर्ने माग राखेका छन् । भोजपुर स्थायी घर भई राजधानीमा विभिन्न पेशामा आवद्धहरूले गत शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा