Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
एक घण्टामा पूर्ण चार्ज गर्न सक्ने ५१ विद्युत चार्जिङ स्टेसन कहाँ कहाँ रहनेछ ?

एक घण्टामा पूर्ण चार्ज गर्न सक्ने ५१ विद्युत चार्जिङ स्टेसन कहाँ कहाँ रहनेछ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय पम्फा भुसालले मंगलबार उद्घाटन गरेकी छन् । आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख

ऊर्जा
ऊर्जा मन्त्रीले गरिन चार्जिङ स्टेशन उद्घाटन, प्रति किलोमिटर कारलाई ७० पैसा र बसलाई १ रुपैयाँ खर्च हुने

ऊर्जा मन्त्रीले गरिन चार्जिङ स्टेशन उद्घाटन, प्रति किलोमिटर कारलाई ७० पैसा र बसलाई १ रुपैयाँ खर्च हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युतीय चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी छन् । सवारी साधनमा विद्युतीय चार्ज गरेर चार्जिङ स्टेशनको उद्घाटन गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणको प्रधान

कर्पोरेट
एनएमबि र बीआइआइ बीच साढे २ करोड डलर आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता

एनएमबि र बीआइआइ बीच साढे २ करोड डलर आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता

काठमाडौँ । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआइआइ) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक बीआइआइबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको

ऊर्जा
वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग

वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले वन क्षेत्रमा पर्ने जलविद्युत् आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीलाई चिठी लेखेका छन् । ऊर्जा प्रवद्र्धकहरुले चिठीमा वन मन्त्री समक्ष ११ बुँदे माग प्रस्तुत गरेका छन् ।

उड्डयन
हवाई सेवा उदारीकरणको तीन दशकमा निजी सेवाकाे विस्तार,नीति कार्यान्वयनमा अझै सुधारकाे खाँचाे

हवाई सेवा उदारीकरणको तीन दशकमा निजी सेवाकाे विस्तार,नीति कार्यान्वयनमा अझै सुधारकाे खाँचाे

काठमाडाैं । सन् १९४९ मा चार सिट क्षमताको बोनान्जा बिचक्राफ्ट काठमाडौंमा अवतरणसँगै सुरु भएको नेपालको हवाई सेवामा अहिले झन्डै चार दर्जन विमान सेवा कम्पनी सक्रिय छन् । नेपालमा करिब ७३ वर्षको इतिहास बोकेको यस क्षेत्रले

ऊर्जा
अष्ट्रेलियासँग जलस्रोत व्यवस्थापनमा सहकार्य गर्न समझदारी

अष्ट्रेलियासँग जलस्रोत व्यवस्थापनमा सहकार्य गर्न समझदारी

काठमाडौ । नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनका लागि सहकार्य गर्न समझदारी भएको छ । अष्ट्रेलियाको क्याबेरामा भएको नेपाल र अष्ट्रेलियाबीचको सचिवस्तरीय बैठकको क्रममा सोमबार दुवै देशबीच सहकार्यका लागि समझदारी भएको हो । समझदारीपत्रमा नेपालको

बैक/वित्तिय संस्था
विश्व बैंकसँग हरित, उत्थानशील र समावेशी विकासका लागि १३ अर्ब सहुलियत ऋण सम्झौता

विश्व बैंकसँग हरित, उत्थानशील र समावेशी विकासका लागि १३ अर्ब सहुलियत ऋण सम्झौता

काठमाडौं । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच सोमबार करिब १३ अर्ब नेपाली रूपैंयाको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ

ऊर्जा
विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपालमा

विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपालमा

काठमाडौं । विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपाली बजारमा पनि आइपुगेको छ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा सानो स्मार्ट चार्जरको बिक्री वितरण सुरु गरेको हो

ऊर्जा
तीन खर्बको बुढीगण्डकीमा ६० लाख जम्मा गर्न नसक्दा कम्पनी स्थापनामै ढिलाई

तीन खर्बको बुढीगण्डकीमा ६० लाख जम्मा गर्न नसक्दा कम्पनी स्थापनामै ढिलाई

काठमाडौ । गत जेठको अन्तिम साता १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । करिब ३ खर्बको लागत रहेको सो परियोजनामा स्वदेशी लगानीमा निर्माण गर्ने मन्त्री परिषदको निर्णय लगत्तै

उड्डयन
बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी नेपालको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय

बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी नेपालको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय

काठमाडौं । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन अनुसार गठन भएको संस्कृति तथा पर्यटन क्षेत्रको विषयगत समितिको बैठकले बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय गरेको छ । संस्कृति,