Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

भौतिक पूर्वाधार
निर्वाचनको लागि मंसिर १ देखि स्मार्ट लाइसेन्सको अनलाईन आवेदन बन्द

निर्वाचनको लागि मंसिर १ देखि स्मार्ट लाइसेन्सको अनलाईन आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को अनलाईन आवेदन प्रणाली बन्द रहने जानकारी दिएको छ । विभागले एक सूचना जारी गरी यो जानकारी

भौतिक पूर्वाधार
कर्णाली राजमार्गमा चल्ने सवारी साधनको भाडादर १५ प्रतिशतले बढ्यो, तोकिएको भन्दा बढी भाडा असुल्दै व्यवसायी

कर्णाली राजमार्गमा चल्ने सवारी साधनको भाडादर १५ प्रतिशतले बढ्यो, तोकिएको भन्दा बढी भाडा असुल्दै व्यवसायी

कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते

अर्थतन्त्र
विकासशील देशले ७० प्रतिशतसम्म कार्वन उत्सर्जन घटाउन सक्छन्: विश्व बैंक

विकासशील देशले ७० प्रतिशतसम्म कार्वन उत्सर्जन घटाउन सक्छन्: विश्व बैंक

काठमाडौं । न्यून र मध्यम आय भएका विकासशील देशहरुले तोकिएको मापदण्ड पालना गरी अन्तर्राष्ट्रिय सहयोगमार्फत कार्वन उत्सर्जनलाई घटाउन सक्ने विश्व बैंक ग्रुपकाे अध्ययन प्रतिवेदनले देखाएको छ । ती देशले वार्षिक जीडीपीको १ दशमलव ४ प्रतिशत

ऊर्जा
बिजुली आयातका लागि प्रस्ताव गरेका बोलपत्रकर्ताको कायम रहने अवधि एक महिना थप

बिजुली आयातका लागि प्रस्ताव गरेका बोलपत्रकर्ताको कायम रहने अवधि एक महिना थप

काठमाडौं । आगामी डिसेम्बरदेखि मे महिनासम्मका लागि बिजुली आयात गर्ने उद्देश्यसहित आह्वान गरेको बोलपत्रको कायम रहने अवधि एक महिना थप गर्न नेपाल विद्युत प्राधिकरणले बोलपत्रकर्तालाई पत्र पठाएको छ । ३ सयदेयिख ५५० मेगावाटसम्म बिजुली आयातका

ऊर्जा
अझै पूरा भएन चिलिमे-त्रिशूली प्रसारण लाइन,चैतमा सम्पन्न गर्ने अर्को तालिका

अझै पूरा भएन चिलिमे-त्रिशूली प्रसारण लाइन,चैतमा सम्पन्न गर्ने अर्को तालिका

काठमाडौं । रसुवा र नुवाकोटनका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निमाणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजना अझै पूरा हुन सकेको छैन । प्रसारण लाइनको ठेक्का पाएको चीनको पिङ्गाओ ग्रुपअफ कम्पनीको असक्षमताका कारण प्रसारण

ऊर्जा
माथिल्लाे कर्णालीकाे म्याद २ वर्ष थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश   

माथिल्लाे कर्णालीकाे म्याद २ वर्ष थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश   

काठमाडाैं । सर्वोच्च अदालतले ९ सय मेगावाटकाे माथिल्लो कर्णाली जलविद्युत आयोजनाको अनुमतिपत्रकाे म्याद २ वर्ष थप गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बिहीबारकाे एकल इजलाशले भारतकाे  ग्रान्धी माल्लिकार्जुन

यातायात
निर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगलाई भारतद्धारा ८० सवारी साधन प्रदान

निर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगलाई भारतद्धारा ८० सवारी साधन प्रदान

काठमाडौं । निर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगलाई भारतले ८० सवारी साधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विहीबार आयोजित एक समारोहमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ८० वटा

ऊर्जा
जल सुरक्षालाई साझा एजेण्डा बनाउन सरोकारवालाहरुको सुझाव

जल सुरक्षालाई साझा एजेण्डा बनाउन सरोकारवालाहरुको सुझाव

काठमाडौं । दिगो विकास हासिल गर्न, जलवायु उत्पादनशीलता निर्माण गर्न र जीवीकोपार्जनका लागि अवसरलाई बलियो बनाउन जल सुरक्षालाई सबै सरोकारवालाहरुले साझा एजेण्डा बनाउन सुझाव दिएका छन् । नेपालमा परिवर्तित जलवायु, ग्रामीण–सहरी रुपान्तरण र सामाजिक आर्थिक

अर्थतन्त्र
युवामा रहेको नवप्रवर्तन क्षमता विकासलाई सघाउन प्रदर्शनीको आयोजना

युवामा रहेको नवप्रवर्तन क्षमता विकासलाई सघाउन प्रदर्शनीको आयोजना

काठमाडौं । राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले युवामा भएको नवप्रवर्तन क्षमतालाई प्रवद्र्धन गर्न ‘इन्नोफेस्ट २०२२’ को आयोजना गरेको छ । बुधबार पाटन दरबार स्क्वायरमा आयोजित कार्यक्रममा युवाहरुले आफ्नो नवप्रवर्तन क्षमता प्रयोग गरी सिर्जना गरेका

अर्थतन्त्र
उद्योग परिसंघ अध्यक्ष र आईएमएफ नेपाल प्रतिनिधिबीच भेटवार्ता

उद्योग परिसंघ अध्यक्ष र आईएमएफ नेपाल प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले