Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

ढोरपाटन । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रकाे विद्युतीकरण अहिले पनि लघु तथा साना जलविद्युत आयाेजनाले उत्पादन गर्ने विद्युतकाे भरमा भइरहेकाे छ । राष्ट्रिय प्रसारण प्रणालीकाे पहुँच विस्तार भइनसकेकाे हुँदा जिल्लाकाे ग्रामीण क्षेत्र लघु तथा साना

ऊर्जा
ठमेल क्षेत्रबाट विद्युती पोलमा गुजुल्टिएको ४८ ट्रक तार तथा उपकरण निकालियो

ठमेल क्षेत्रबाट विद्युती पोलमा गुजुल्टिएको ४८ ट्रक तार तथा उपकरण निकालियो

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा विद्युतीय पोलमा अव्ववस्थितरूपमा गुजुल्टिएका ४८ ट्रक केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरू निकालिएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको

पुल
काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

भजनी । कैलालीकाे टिकापुर नगरपालिकाले पटक-पटक म्याद थप गर्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सुरु गरेकाे छ । नगरपालिकाले ठेक्का सम्झाैता गरेर काम नगरी बस्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही गर्न सुरु गरेकाे

पर्यटन
विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

काठमाडौं । भारत, मध्यपूर्व, अफ्रिका, टर्की लगायत विभिन्न देशमा ४३० भन्दा बढी होटलमा लगानी गरेको एक्कोर समूहले नेपालमा पनि ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने भएको छ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने यो समूहले नेपालमा

ऊर्जा
मध्यमोदीबाट यसै सातादेखि व्यापारिक विद्युत उत्पादन  

मध्यमोदीबाट यसै सातादेखि व्यापारिक विद्युत उत्पादन  

पर्वत । चाैधरी ग्रुपकाे लगानीमा पर्वतकाे माेदी खाेलामा निर्माण भएकाे १८ मेगावाटकाे मध्यमोदी जलविद्युत आयोजनाले यसै साताबाट व्यापारिक विद्युत उत्पादन सुरु गर्ने भएकाे छ । २ साताकाे परीक्षण उत्पादन सफल भएपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन

भौतिक पूर्वाधार
केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ विज्ञ टोली काठमाडौं आइपुग्यो

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ विज्ञ टोली काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग अध्ययनका लागि चिनियाँ पहिलो टोली मंगलबार काठमाडौं आइपुगेको छ । २०७८ मंसिरमै अध्ययन गर्ने कामको बाँडफाँड भए पनि ३ वर्षपछि बल्ल चिनीयाँ टोली अध्ययनको लागि आएको हो । रेल

इन्टरनेट
कम्प्यूटर एशोसियसन महासंघमा नयाँ कार्यसमितिले पायो पूर्णता

कम्प्यूटर एशोसियसन महासंघमा नयाँ कार्यसमितिले पायो पूर्णता

काठमाडौं । कम्प्यूटर एशोसिएशन नेपाल (क्यान) महासंघमा नयाँ कार्यसमितिले पूर्णता पाएको छ । क्यान महासंघको १४ औं कार्यसमितिमा चुनिन बाँकी रहेका पदहरु पनि बाँडफाँड भएपछि कार्यसमितिले पूर्णता पाएको हो । महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा खुशल

ऊर्जा
विद्युत निर्यात हुने जलविद्युत केन्द्रको संख्या १० पुग्यो, काबेली ‘बी’-१ र तल्लो मोदीलाई पनि अनुमति

विद्युत निर्यात हुने जलविद्युत केन्द्रको संख्या १० पुग्यो, काबेली ‘बी’-१ र तल्लो मोदीलाई पनि अनुमति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ जलविद्युत केन्द्रको थप ४३.६५ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्ने अनमुति पाएको छ । प्राधिकरणले निजी लगानीमा निर्माण भएको काबेली ‘बी’–१

भौतिक पूर्वाधार
वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

काठमाडाैं । वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा

पर्यटन
काभ्रेको बेथानचोकमा ३ कराेडकाे लागतमा केबुलकार निर्माण हुने

काभ्रेको बेथानचोकमा ३ कराेडकाे लागतमा केबुलकार निर्माण हुने

धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए ।  केबुलकार