Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

समाचार
पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै डेढ करोड रुपैयाँ मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आएका उनले स्वास्थ्य

अर्थतन्त्र
दुई लघुवित्तले घोषणा गरे लाभांश

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण

शैक्षिक संस्था
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ। नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो । व्यास

समाचार
बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ। केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो। कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवर्द्धनका लागि औद्योगिकग्राम

पर्यटन
पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै

लमजुङ । दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ। गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको

निर्माण
सर्तसहित क्रसर खोल्ने मन्त्रिपरिषद्को निर्णय, दर्ता नै नभएकालाई सधैंका लागि बन्द गरिने

सर्तसहित क्रसर खोल्ने मन्त्रिपरिषद्को निर्णय, दर्ता नै नभएकालाई सधैंका लागि बन्द गरिने

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले तोकेको मापदण्डअनुसार दर्ता भएका र नभएकालाई विभिन्न सर्त राखेर तत्कालका लागि सबै क्रसर उद्योग खुला गर्ने निर्णय गरेको छ । गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द

सडक
हिउँ पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

हिउँ पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। जुम्लाबाट नेपालगञ्जतर्फ

पुल
दुई वर्षमा तीन हजार झोलुंगे पुल बनाइने

दुई वर्षमा तीन हजार झोलुंगे पुल बनाइने

काठमाडौं । सरकारले आगामी दुई वर्षमा मुलुकभर तीन हजार झोलुंगे पुल निर्माणको योजना अघि बढाएको छ। झोलुंगे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको दूरीमा पुल निर्माणका लागि

ऊर्जा
क्रसर उद्योग बन्दकाे कारण निर्माण क्षेत्रमा देखिएको समस्या चाँडै समाधान गर्छाैंः ऊर्जा मन्त्री

क्रसर उद्योग बन्दकाे कारण निर्माण क्षेत्रमा देखिएको समस्या चाँडै समाधान गर्छाैंः ऊर्जा मन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन

पुल
इलाममा सिसाको पुलसहितको साइकल ट्रयाक निर्माण कार्यको थालनी

इलाममा सिसाको पुलसहितको साइकल ट्रयाक निर्माण कार्यको थालनी

फिक्कल । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ। पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले कन्याममा एक सय ५० मिटर लामो