Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
एमसिसीअन्तर्गत बन्ने ४०० केभी प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा   

एमसिसीअन्तर्गत बन्ने ४०० केभी प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा   

काठमाडौं ।  मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको ४०० केभी विद्युत् प्रसारण लाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ । मिलेनियम च्यालेञ्ज

पुल
पाँचौं पटक ठेक्का सम्झौताको म्याद थपिँदा पनि मुस्ताङमा सडक र पुल निर्माण अधुरै 

पाँचौं पटक ठेक्का सम्झौताको म्याद थपिँदा पनि मुस्ताङमा सडक र पुल निर्माण अधुरै 

म्याग्दी । पाँचौं पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो-कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको  भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि

ऊर्जा
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरेको छ । प्राधिकरणले ४ महिनाकाे अवधिमा देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारतीय बजारमा

अर्थतन्त्र
आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन

आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५.९३ प्रतिशत राजस्व सङ्कलन हुँदा १६.०२

ऊर्जा
एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

काठमाडौं। ‘तेस्रो एसिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत  थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अक्टोबर १९ र २० मा बैंकमा हुने फाेरममा सहभागी हुन उनी गएका हुन् ।

मुख्य समाचार
महानगरभित्रका ३ सडक खण्ड एकतर्फी सञ्चालन

महानगरभित्रका ३ सडक खण्ड एकतर्फी सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ सडक खण्ड बुधबारदेखि एकतर्फी सञ्चालन गरिएकाे छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्ण पाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको

जलवायु
जलवायु परिवर्तनकाे क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीसँग मुस्ताङवासीको माग   

जलवायु परिवर्तनकाे क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीसँग मुस्ताङवासीको माग   

अन्नपूर्ण (कास्की)। मुस्ताङवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष  जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका छन् । स्थानीयबासीले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मुस्ताङको

अर्थतन्त्र
नेपाल-फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

नेपाल-फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

काठमाडौं । नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघले नेपाल चेम्बर अफ

ऊर्जा
चाडपर्व भरी उपभोक्ताकाे गुनासाे नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

चाडपर्व भरी उपभोक्ताकाे गुनासाे नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौ‌ं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशै तिहार, नेपाल स‍ंवत्, छठ जस्ता चाड पर्व भरी समस्या नआउने गरी विद्युत् आपूर्ति व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।  उनले  प्राधिकरणका कार्यकारी निर्देशक

मुख्य समाचार
अवरुद्ध बारपाक-लाप्राक सडक खण्ड सञ्चालन   

अवरुद्ध बारपाक-लाप्राक सडक खण्ड सञ्चालन   

गोरखा । बर्खाकाे समयमा ३ महिनादेखि अवरुद्ध  बारपाक-लाप्राक सडक खण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँ-ठाउँमा खसेका ठूलाठूला पहिराले गत असार पहिलो सातादेखि अवरुद्ध याे सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको हाे । जिल्लाको पर्यटकीय गन्तव्यका