Nepal Purbadhar

Category: सौर्य

ऊर्जा
स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

काठमाडौं । केही वर्षअघिसम्म ऊर्जा संटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको

ऊर्जा
गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गर्ने भएको छ । विद्युत गृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना

अन्तर्राष्ट्रिय
विश्वकप हुने रंगशालामा स्वच्छ ऊर्जा वितरण गर्न कतारले बनायो ८ सय मेगावाटको सौर्य विद्युत आयोजना

विश्वकप हुने रंगशालामा स्वच्छ ऊर्जा वितरण गर्न कतारले बनायो ८ सय मेगावाटको सौर्य विद्युत आयोजना

काठमाडौं । विद्युत उत्पादनमा पेट्रोलियम ऊर्जाको उपयोग गर्ने कतारले पहिलो पटक ८ सय मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरेको छ । कतारले आउँदै गरेको विश्वकप फुटबल आयोजना हुने रंगशालाको विद्युत माग व्यवस्थापन गर्ने उद्देश्यले यति

ऊर्जा
नुवाकोट सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

नुवाकोट सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरेको सौर्य विद्युत आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेकाे छ । सौर्य विद्युत आयोजनाको सातौं ब्लकको ५.४८ मेगावाट पनि प्रसारण प्रणालीमा जोडिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएको

ऊर्जा
सौर्य ऊर्जा प्रवर्द्धककाे दुखेसो-‘५.९४ रुपैयाँ दरमा आयोजना बनाउँदा याे क्षेत्रबाटै पलायन हुनुपर्छ’

सौर्य ऊर्जा प्रवर्द्धककाे दुखेसो-‘५.९४ रुपैयाँ दरमा आयोजना बनाउँदा याे क्षेत्रबाटै पलायन हुनुपर्छ’

काठमाडाैं । विद्युत नियमन आयोगले सौर्य ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युत खरिदको अधिकतम आधारदर प्रतियुनिट ५.९४ रुपैयाँ निर्धारण गरी नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावलाई अनुमति दियो । आयोगले पिपिएको  पिपिए दर निर्धारण गरी प्राधिकरणलाई गत

ऊर्जा
पूरा हुँदै नुवाकोट सौर्य विद्युत आयोजना, १९.६२ मेगावाट प्रणालीमा जडान

पूरा हुँदै नुवाकोट सौर्य विद्युत आयोजना, १९.६२ मेगावाट प्रणालीमा जडान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाटको सौर्य विद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । ठेक्का सम्झौता भएको ५ वर्षपछि यो सौर्य विद्युत आयोजना सम्पन्न हुन लागेको हो । लक्ष्यभन्दा साढे

ऊर्जा
६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु,दशैंपछि ग्रिडमा जोडिने

६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु,दशैंपछि ग्रिडमा जोडिने

काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिकाको हात्तीमुडामा ६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु भएको छ । जी-आई सोलार कम्पनीले यो सौर्य विद्युत आयोजनाको निर्माण सुरु गरेको हो । आयोजना स्थलमा गत असारबाट काम सुरु गरिएको

ऊर्जा
सिमरा सोलार आयोजनाकाे १ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सिमरा सोलार आयोजनाकाे १ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं ।अपि पावर कम्पनीले बारामा निर्माण गरेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । व्यवससायिक विद्युत उत्पादन गर्ने उद्देश्यले बाराको जितपुर सिमारा उप–महानगरपालिकामा निर्माण सम्पन्न सौर्य विद्युत आयोजना बिहीबार साँझबाट

अन्तर्राष्ट्रिय
युरोपेली देशलाई २८ वर्षमा ६ लाख मेगावाटको स्टोरेज चाहिने

युरोपेली देशलाई २८ वर्षमा ६ लाख मेगावाटको स्टोरेज चाहिने

काठमाडौं । युरोपेली राष्ट्रहरूलाई अबको २८ वर्षमा ६ लाख मेगावाट विद्युतको स्टोरेज आवश्यक पर्ने भएको छ । दि युरोपियन एशोसियसन फर स्टोरेज अब इनर्जी (इएएसई) ले गरेको अध्ययन अनुसार सन् २०५० सम्मको विद्युतको माग व्यवस्थापन

ऊर्जा
रुफटपको सौर्य विद्युतकाे नेट मिटरिङ गर्न आवश्यकः विज्ञ

रुफटपको सौर्य विद्युतकाे नेट मिटरिङ गर्न आवश्यकः विज्ञ

काठमाडौं । रुफटप सौर्य विद्युतलाई नेट मिटरिङ गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि व्यावहारिक रूपमा सफल र सुलभ तुल्याउन विज्ञहरूले सुझाव दिएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) ले बुधबार राजधानीमा आयोजना गरेको