Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

सौर्य

ऊर्जा
सोलार मिनिग्रिड परियोजनामार्फत बत्ती बलेपछि गाउँ झिलिमिली

सोलार मिनिग्रिड परियोजनामार्फत बत्ती बलेपछि गाउँ झिलिमिली

डोटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको

सौर्य
सौर्य विद्युतको खरिद दर ७.३० रुपैयाँ नै कायम गर्न ऊर्जा उत्पादकहरूको माग

सौर्य विद्युतको खरिद दर ७.३० रुपैयाँ नै कायम गर्न ऊर्जा उत्पादकहरूको माग

काठमाडौं । स्वतन्त्र सौर्य ऊर्जा उत्पादकहरूले सौर्य विद्युत आयोजनाको पुरानै विद्युत खरिद दर (७.३० रुपैयाँ) कायम गर्न माग गरेका छन् । सौर्य ऊर्जा उत्पाकहरूको संस्था, नेपाल (स्वपान) पदाधिकारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

ऊर्जा
सौर्य ऊर्जामार्फत जुम्लाकाे पोखरी गाउँका १२० घरमा विद्युत् सेवा

सौर्य ऊर्जामार्फत जुम्लाकाे पोखरी गाउँका १२० घरमा विद्युत् सेवा

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे । सौर्य

ऊर्जा
दिगो ऊर्जा विकास र अनुसन्धानमा आधारित शिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने

दिगो ऊर्जा विकास र अनुसन्धानमा आधारित शिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नविकरणीय तथा दिगो ऊर्जा विकासको लागि समसामयिक एवम् अनुसन्धान आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्न लागेको हो । यहि मंसिर २० र २१ गते धुलिखेलमा दुइ दिने अन्तर्राष्ट्रिय गोष्ठी

ऊर्जा
हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान

हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान

खोटाङ । प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश-१ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयकाे १० लाख रुपैयाँ लागतमा मन्दिर परिसर क्षेत्रमा २६ वटा सौर्यबत्ती जडान गरिएको

ऊर्जा
दोस्रो पटक सोलार ऊर्जाका लागि प्रस्ताव आह्वान, ५.९४ रुपैयाँ अधिकतम पीपीए दर

दोस्रो पटक सोलार ऊर्जाका लागि प्रस्ताव आह्वान, ५.९४ रुपैयाँ अधिकतम पीपीए दर

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतिष्पर्धामार्फत एक सय मेगावाटको सोलार (सोर्य) ऊर्जाका लागि प्रस्ताव आह्वान गरेको छ । हाल प्रति युनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गर्दै आएको विद्युत प्राधिकरणले प्रति युनिट ५.९४

ऊर्जा
बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै

बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै

काठमाडौं । बाँकेको खजुरा–८ मा निर्माणाधीन २० मेगावाटको बाँके सौर्य विद्युत आयोजनाको विद्युत प्रवाह गर्न साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण गरिने भएको छ । गोल्यान समूहले निर्माण गरिरहेको बाँके ब्लक–१ (१० मेगावाट) र बाँके

ऊर्जा
स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

काठमाडौं । केही वर्षअघिसम्म ऊर्जा संटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको

ऊर्जा
गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गर्ने भएको छ । विद्युत गृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना

अन्तर्राष्ट्रिय
विश्वकप हुने रंगशालामा स्वच्छ ऊर्जा वितरण गर्न कतारले बनायो ८ सय मेगावाटको सौर्य विद्युत आयोजना

विश्वकप हुने रंगशालामा स्वच्छ ऊर्जा वितरण गर्न कतारले बनायो ८ सय मेगावाटको सौर्य विद्युत आयोजना

काठमाडौं । विद्युत उत्पादनमा पेट्रोलियम ऊर्जाको उपयोग गर्ने कतारले पहिलो पटक ८ सय मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरेको छ । कतारले आउँदै गरेको विश्वकप फुटबल आयोजना हुने रंगशालाको विद्युत माग व्यवस्थापन गर्ने उद्देश्यले यति