Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
इसुवा खोलाको ५५ प्रतिशत निर्माण सकियो,विद्युत उत्पादन गर्न २ वर्ष लाग्ने

इसुवा खोलाको ५५ प्रतिशत निर्माण सकियो,विद्युत उत्पादन गर्न २ वर्ष लाग्ने

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९७.२० मेगावाटको इसुवा खोला अर्धजलाशय जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा भएको छ । केबिएनआर इसुवा पावर कम्पनीले इसुवा खोलामा निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको हो । अहिले

ऊर्जा
पश्चिम बागलुङका अधिकांश गाउँमा विद्युत आपूर्ति अनियमितताले सेवा प्रवाहमा समस्या   

पश्चिम बागलुङका अधिकांश गाउँमा विद्युत आपूर्ति अनियमितताले सेवा प्रवाहमा समस्या   

ढोरपाटन । पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्य्त पुगेको छैन । स्थानीय लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतकै भरमा स्थानीयवासी जीवन निर्वाह गरिरहेका छन् । तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौंदेखि लघु

ऊर्जा
मर्स्याङ्दी जलविद्युतकाे विद्युत उत्पादन घट्यो

मर्स्याङ्दी जलविद्युतकाे विद्युत उत्पादन घट्यो

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो । तापक्रम बढे पनि हिमालमा

ऊर्जा
विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले स्थापना कालको चौंथो वर्ष पूरा गरेको छ । २०७६ साल बैशाख २५ गते स्थापना भएको आयोग पाँचौं वर्षमा प्रवेश गरेको हो । आयोगले चौंथो वार्षिकोत्सवका अवसरमा

ऊर्जा
प्रवर्द्धकले फाइल बोकेर दौडिनु पर्ने अवस्थाको अन्त्य हुन्छ: ऊर्जा मन्त्री बस्नेत

प्रवर्द्धकले फाइल बोकेर दौडिनु पर्ने अवस्थाको अन्त्य हुन्छ: ऊर्जा मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अब प्रवर्द्धकले फाइल बोकेर कर्मचारीको कोठा–कोठा धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । विद्युत नियमन आयोगको चौंथो वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले

ऊर्जा
काठमाडौं उपत्यकामा ८ वटा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन, २२० केभीको रिङ लाइन बनाइने

काठमाडौं उपत्यकामा ८ वटा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन, २२० केभीको रिङ लाइन बनाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् ।

जलविद्युत
तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म

ऊर्जा
माथिल्लो कर्णालीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय सर्वोच्चद्वारा सदर

माथिल्लो कर्णालीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको अनुमतिपत्रको म्याद २ वर्ष थप गर्ने निर्णय सदर गरेको छ । सवोच्चको आइतबारको इजलासले भारतको ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) कम्पनी प्रवद्र्धक रहेको माथिल्लो कर्णाली

ऊर्जा
सुपर दोर्दी ‘ख’ बाट विद्युत उत्पादन सुरु

सुपर दोर्दी ‘ख’ बाट विद्युत उत्पादन सुरु

काठमाडौं । लमजुङको दोर्दी खोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले  विद्युत उत्पादन सुरु गरेकाे छ । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाकाे विभिन्न चरणकाे परीक्षणपछि शनिबारदेखि विद्युत उत्पादन सुरु भएकाे हाे । व्यापारिक उत्पादन

ऊर्जा
छुजुङ खोला अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने

छुजुङ खोला अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने

काठमाडौं । संखुवासभामा पहिचान भएको ६३ मेगावाटको छुजुङ खोला अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्ने आयोजनाको विस्तृत अध्ययन नेपालकै हाइड्रो कन्सल्टले गर्न लागेको