पिपिए खुलाउनेदेखि समस्याग्रस्त आयाेजनाकाे विद्युत उत्पादन अवधि सार्ने सम्बन्धमा चाँडै निर्णय हुन्छ:मन्त्री बस्नेत
प्राधिकरण भन्छ,‘मंसिर ५ गतेभित्र डेडिकेटेड/ट्रंक लाइनकाे बक्यौता नतिरे लाइन काट्छौं, उद्योगी भन्छन्,‘ तिर्ने अवस्था छैन, बरु उद्योग बन्द गर्छौं’