प्राधिकरणमाथि नै प्रश्न उठ्न थालेपछि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउन कडाइ गरेका हौं, अरु उद्योगको पनि आपूर्ति काट्छौं: कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै निकायले टं«क लाइन र डेडिकेटेड फिडरको विद्युत सेवा लिने ग्राहकबाट महसुल उठाउन निर्देशन दिएपछि उद्योगहरूको लाइन काट्ने निर्णयमा पुगेको स्पष्ट पारेका छन् । बिहीबार आयोजना