Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
हावाहुरीले वितरण लाइनमा क्षति पुर्याउँदा पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध    

हावाहुरीले वितरण लाइनमा क्षति पुर्याउँदा पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध    

सल्लेरी (सोलुखुम्बु) । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा

ऊर्जा
ठूलोखोला जलविद्युत आयोजनाको ठाडाे र तेर्साे सुरुङ जाेडियाे,७७ प्रतिशत निर्माण पूरा

ठूलोखोला जलविद्युत आयोजनाको ठाडाे र तेर्साे सुरुङ जाेडियाे,७७ प्रतिशत निर्माण पूरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१.३ मेगावाटकाे ठूलोखोला जलविद्युत आयोजनाको ठाडो र तेर्साे सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाकाे बाँधदेखि सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न आउटलेटतर्फ खनिएको १०३

ऊर्जा
जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान )ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र

ऊर्जा
नेपाली बीमा कम्पनीले समयमै दाबी भुक्तानी दिएनन् : इपान अध्यक्ष कार्की

नेपाली बीमा कम्पनीले समयमै दाबी भुक्तानी दिएनन् : इपान अध्यक्ष कार्की

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले नेपाली बीमा कम्पनीले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई समयमै दावी भुक्तानी दिन नसकेको बताएका छन् । इपानको नियमित कार्यक्रम फ्राइडे फोरम अन्तर्गत शुक्रबार काठमाडौंमा आयोजित

ऊर्जा
दूधकोसी जलाशय आयोजनाको सुरुङ टिबिएमबाट खन्ने गरी डिजाइन तयार गरिँदै

दूधकोसी जलाशय आयोजनाको सुरुङ टिबिएमबाट खन्ने गरी डिजाइन तयार गरिँदै

काठमाडौं ।६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम)बाट खन्ने गरी डिजाइन तयार गर्ने काम भइरहेको छ । आयोजनाको १३ किलोमिटर लामो मुख्य सुरुङ खन्न टिबिएमको प्रयोग गर्ने गरी डिजाइन तयार भइरहेको

इन्धनबाट ऊर्जा
पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्यो   

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्यो   

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबारकाे बैठकले गए राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर

ऊर्जा
कालीकाेटकाे लालुगाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

कालीकाेटकाे लालुगाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

मान्म । कर्णाली प्रदेशकाे कालीकोटकाे नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरेपछि याे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत विद्युत पहुँच पुगेकाे हाे ।

ऊर्जा
१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको परामर्शदाता छनाेट

१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको परामर्शदाता छनाेट

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनाेट भएको छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड,

ऊर्जा
कर्णाली प्रदेशका १७ सय बढी योजनामा ७ सयको मात्रै सम्झौता   

कर्णाली प्रदेशका १७ सय बढी योजनामा ७ सयको मात्रै सम्झौता   

जाजरकोट । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १ हजार ७ सय १२ योजनामा हालसम्म ७ सय ३४ को मात्रै सम्झौता गरेको छ । प्रदेशभरका यी याेजनामध्ये आधाभन्दा कम याेजनाकाे कार्यान्वयनका लागि सम्झाैता गरिएकाे

ऊर्जा
सौर्य विद्युतकाे सीमा बढाउन प्राधिकरणले गरेको निर्णयको सोपानद्वारा स्वागत

सौर्य विद्युतकाे सीमा बढाउन प्राधिकरणले गरेको निर्णयको सोपानद्वारा स्वागत

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले राष्ट्रिय प्रसारण प्रणालीमा सौर्य विद्युत आयोजनाको हिस्सा १० प्रतिशत पुर्याउन विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने निर्णयको स्वागत गरेको छ । सोपानले बुधबार विज्ञप्ती जारी गरी नेपाल