Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

ऊर्जा

ऊर्जा
आयल निगमको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी नागेन्द्र साहलाई

आयल निगमको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी नागेन्द्र साहलाई

काठमाडाैं । सरकारले नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिएकाे छ । उमेशप्रसाद थानीले पदबाट राजिनामा दिएपछि निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी ताेकिएकाे हाे । उद्योग बाणिज्य तथा आपूर्ति

जलविद्युत
माथिल्लो त्रिशूली-३ ‘बी’ले चिनियाँ कम्पनीसँगकाे ठेक्का ताेड्याे,अर्को ठेकेदार नियुक्त गरेर निर्माण अघि बढाइने

माथिल्लो त्रिशूली-३ ‘बी’ले चिनियाँ कम्पनीसँगकाे ठेक्का ताेड्याे,अर्को ठेकेदार नियुक्त गरेर निर्माण अघि बढाइने

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नुवाकोटको त्रिशूली नदीमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली-३ ‘बी’ जलविद्युत आयोजनाको ठेक्का तोडेको छ । आयोजनाको प्रवर्द्धक कम्पनीले चिनियाँ ठेकदार कम्पनी सुइफा एएनएचई ग्रुपले सम्झौता अनुसार निर्माणको काम सम्पन्न

ऊर्जा
‘ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण’

‘ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण’

दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्चात्

जलविद्युत
मर्स्याङ्दी जलविद्युत केन्द्रकाे बाँध किनारकाे जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्याे  

मर्स्याङ्दी जलविद्युत केन्द्रकाे बाँध किनारकाे जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्याे  

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । ६९ मेगावाट  क्षमताकाे जलविद्युत केन्द्रले बाँध क्षेत्रकाे बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी

ऊर्जा
भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न

भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर

सुचना प्रविधि
विद्युत जोडिएपछि फोन गर्न सहज

विद्युत जोडिएपछि फोन गर्न सहज

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ । माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन

जलविद्युत
सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न

सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना हालसम्म ६० प्रतिशत निर्माण भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको अझै

ऊर्जा
‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

मुग्लिन (चितवन) । जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर

ऊर्जा
शनिबार काठमाडाैँका विभिन्न स्थानमा बिजुली काटिने

शनिबार काठमाडाैँका विभिन्न स्थानमा बिजुली काटिने

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द

ऊर्जा
रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु

रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सबस्टेशन निर्माण भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा