Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं । भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको खण्ड साेमबारबाट सञ्चालनमा ल्याएकाे हाे । भरतपुर महानगरपालिका–११, आँपटारीस्थिति सबस्टेसनबाट नवलपरासीको

ऊर्जा
पुरानो गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न कानुन बनाइदै

पुरानो गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न कानुन बनाइदै

काठमाडौ । सरकारले पुरानो गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नका लागि कानुनको प्रकृया अघि बढाएको छ । आगामी २०३० भित्र ६० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने लक्ष्य अघि सारेको सरकारले पुरानो गाडीलाई पनि विद्युतीय सवारी साधनको रुपमा

ऊर्जा
दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत सेवा

दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत सेवा

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताएकी छन् । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

ऊर्जा
दैनिक १० करोडसम्मको बिजुली निर्यात

दैनिक १० करोडसम्मको बिजुली निर्यात

काठमाडौ । गत हिउँदमा दैनिक १० हजारभन्दा बढी विद्युत आयात गरिरहेको नेपालले बर्षामा भने १० करोडसम्म निर्यात गर्न थालेको छ । करिब २२ सय मेगावाट उत्पादन क्षमता रहेको तथा १६ सय मेगावाटको हाराहारीमा मात्र रहेको

ऊर्जा
कर्णालीका इञ्जिनियर  पूर्ण खरेलः जो अहिले अमेरिकीलाई जागिर दिन्छन्

कर्णालीका इञ्जिनियर पूर्ण खरेलः जो अहिले अमेरिकीलाई जागिर दिन्छन्

१८ बर्ष अघिसम्म अमेरिकामा पूर्ण खरेलको परिचय एउटा विद्यार्थीको रुपमा मात्र थियो । त्यसपछिको १२ बर्षसम्म एउटा कम्पनीको जागिरेको रुपमा तर उनै खरेलले यस्तो प्रगति गरेकि पछिल्लो ६ बर्षमै उनी अमेरिकीहरुलाई जागिर दिने ठाउँमा पुगे

इन्धनबाट ऊर्जा
पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मुल्य घटाउँदै सरकार

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मुल्य घटाउँदै सरकार

काठमाडौ । सरकारले प्रति लिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेसँगै बजारमा महंगी अचाक्ली बढेसँगै सरकारको आलोचना भईरहेको

ऊर्जा
रुख कटानको अनुमतिपछि कोहलपुर–सुर्खेत प्रसारण लाइनको वन क्षेत्रमा काम अघि बढाउन बाटो खुल्यो

रुख कटानको अनुमतिपछि कोहलपुर–सुर्खेत प्रसारण लाइनको वन क्षेत्रमा काम अघि बढाउन बाटो खुल्यो

काठमाडौं । सरकारले १३२ केभी कोहलपुर-सुर्खेत डबल सर्किट प्रसारण लाइन आयोजनाका लागि रुख विरुवा कटानको अनुमति दिएपछि राष्ट्रिय वन क्षेत्रमा संरचना निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । सरकारले प्रसारण लाइनको रुट पर्ने विभिन्न

ऊर्जा
जलविद्युतको लाइसेन्स, उत्पादन र वित्तिय व्यवस्थापनको म्याद एक बर्ष थप, इपानको स्वागत

जलविद्युतको लाइसेन्स, उत्पादन र वित्तिय व्यवस्थापनको म्याद एक बर्ष थप, इपानको स्वागत

काठमाडौ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलविद्युत आयोजनाहरुको अनुमतिपत्र (लाइसेन्स), व्यापारिक उत्पादन गर्ने मिति (आरसीओडी) र वित्तिय व्यवस्थापनको म्याद एक बर्ष थप गरेको छ । ऊर्जा मन्त्रालयद्धारा गठित कोभिड–१९ को महामारीका कारण जलविद्युत आयोजनाहरुको

अन्तर्राष्ट्रिय
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा जलविद्युत र सौर्य विद्युत मात्रै आपूर्ति

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा जलविद्युत र सौर्य विद्युत मात्रै आपूर्ति

काठमाडौं । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नवीकरणीय ऊर्जाको मात्रै उपयोग हुन थालेको छ । सन् २०३० सम्ममा कार्बन उत्सर्जन नेट शून्यमा ल्याउने भारत सरकारको लक्ष्य पूरा गर्ने उद्देश्यले विमानस्थलका लागि जलविद्युत र सौर्य

ऊर्जा
राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन

राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ आधा खनिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरिरहेको आयोजनाको ६.२ किलोमिटर लामो सुरुङको ५० प्रतिशत काम पूरा भएको हो