सामुदायिक विद्युतीकरण मोडेलको दिगो विकल्प खोज्न सुझाव
काठमाडौ । पहिलो चरणको विद्युतीकरणमा सामुदायिक मोडेल सफल भएको बताउँदै यसको दिगो विकल्प खोज्न सरोकारवालाहरुले सुझाव दिएका छन् । बुधबार काठमाडौको सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १८ औ बार्षिकउत्सवमा आयोजित कार्यक्रममा उनीहरुले कार्य क्षेत्रको