Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण कसरी गर्ने ?

जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण कसरी गर्ने ?

तपाइले जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र लिनुभएकाे छ र त्याे अनुमतिपत्रकाे ताेकिएकाे समयावधी सम्पन्न भएकाे छ भने त्यसलाइ नविकरण गर्नुपर्छ । आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नविकरण गर्न के गर्नुपर्ला वा कसरी र कुन कुन प्रक्रिया हाेला भन्ने

ऊर्जा
कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विस्तार गरिँदै

कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विस्तार गरिँदै

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र

ऊर्जा
दिगो ऊर्जा विकास र अनुसन्धानमा आधारित शिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने

दिगो ऊर्जा विकास र अनुसन्धानमा आधारित शिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नविकरणीय तथा दिगो ऊर्जा विकासको लागि समसामयिक एवम् अनुसन्धान आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्न लागेको हो । यहि मंसिर २० र २१ गते धुलिखेलमा दुइ दिने अन्तर्राष्ट्रिय गोष्ठी

ऊर्जा
बिना सूचना विद्युतगृहकाे उत्पादन प्रणालीबाट बिच्छेद गरिँदा टाट पल्टिने अवस्था आयोः निजी क्षेत्र

बिना सूचना विद्युतगृहकाे उत्पादन प्रणालीबाट बिच्छेद गरिँदा टाट पल्टिने अवस्था आयोः निजी क्षेत्र

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूले नेपाल विद्युत प्राधिकरणले गत असार यता बिना सूचना जलविद्युतगृहले उत्पादन गर्ने विद्युत प्रसारण प्रणालीबाट बिच्छेद गरिदिँदा आम्दानी गुमेर टाट पल्टने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । स्वतन्त्र ऊर्जा

ऊर्जा
हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान

हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान

खोटाङ । प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश-१ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयकाे १० लाख रुपैयाँ लागतमा मन्दिर परिसर क्षेत्रमा २६ वटा सौर्यबत्ती जडान गरिएको

ऊर्जा
विद्युत प्राधिकरणले ३ महिनामा कमायाे साढे ८ अर्ब नाफा

विद्युत प्राधिकरणले ३ महिनामा कमायाे साढे ८ अर्ब नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो # महिनामा साढे ८ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवकाे साउन, भदौ र असोज महिनासम्मको वित्तीय विवरण (अपरिष्कृत) ले प्राधिकरणले यति

ऊर्जा
भरतपुर महानगरले मत्स्य फार्मलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने

भरतपुर महानगरले मत्स्य फार्मलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले मत्स्य फार्म सञ्चालन गर्ने व्यवसायीलाई व्यवसायीलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत हाल सञ्चालनमा रहेका मत्स्य

ऊर्जा
नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको क्षमता ८ हजार मेगावाट, लागत साढे १३ अर्ब

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको क्षमता ८ हजार मेगावाट, लागत साढे १३ अर्ब

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले सम्भाव्यता अध्ययनले नेपाल र चीन जोड्ने रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ८ हजार मेगावाट विद्युत आदान प्रदान गर्न सकिने देखाएको छ । सम्भाव्यता अध्ययनले नेपालतर्फ ६५.८७ किलोमिटर प्रसारण

ऊर्जा
माउन्टेन इनर्जीले मिस्ट्री खोला-२ बनाउँदै,पिपिएपछि संरचनाको काम थालिने

माउन्टेन इनर्जीले मिस्ट्री खोला-२ बनाउँदै,पिपिएपछि संरचनाको काम थालिने

काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएको माउन्टेन इनर्जी नेपाल कम्पनीले १२ मेगावाटको मिस्ट्री खोला-२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अहिले सञ्चानमा रहेको

ऊर्जा
लघुजलविद्युतकाे उत्पादन बन्द भएपछि महाकुलुङ र सोताङका ११ सय परिवार विद्युत बिहिन

लघुजलविद्युतकाे उत्पादन बन्द भएपछि महाकुलुङ र सोताङका ११ सय परिवार विद्युत बिहिन

काठमाडाैं । साेलुखुम्बुस्थित बुदुमखोला लघुजलविद्युत आयोजनाको मेसिन बिग्रिएपछि २ गाउँपालिकाका ११ सय परिवार विद्युत बिहिन बनेका छन् । लघुजलविद्युतकाे मेसिन बिग्रँदा जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा ५ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका