चिनियाँ लगानीको जलविद्युत आयोजनासँग सरकारको पहिलो आयोजना विकास सम्झौता
काठमाडाैं । चिनियाँ लगानीमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मस्याङदी जलविद्युत आयोजनाको प्रवर्दक कम्पनी र नेपाल सरकारबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको छ । २० प्रतिशत बुटबल पावर कम्पनी (बिपिसी) सहित ३