४४१ मेगावाटका अर्धजलाशय आयोजना अध्ययन गर्न गोल्यान समूहलाई अमेरिकी अनुदान
काठमाडौं।औद्योगिक घराना गोल्यान समूहले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका ४४१ मेगावाटका दुई अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन गर्न अमेरिकी वित्तीय संस्था अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) बाट आर्थिक अनुदान सहयाेग प्राप्त गरेकाे छ ।