Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

काठमाडाैं । सरकारले न्युनतम साझा कार्यक्रममार्फत गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने  घाेषणा गरेकाे छ । त्यस्तै, ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५

जलविद्युत
आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने

ऊर्जा
लप्सीफेदीबासीकाे जायज माग पूरा गर्छाैं, सबस्टेसन र प्रसारण लाइनको रुट सार्न सकिँदैनः विद्युत प्राधिकरण

लप्सीफेदीबासीकाे जायज माग पूरा गर्छाैं, सबस्टेसन र प्रसारण लाइनको रुट सार्न सकिँदैनः विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रष्ट पारेको छ । प्राधिकरणले सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुसीले मुआब्जा

ऊर्जा
कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

काठमाडौं । बझाङको कालंका बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाटका ३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गरिने १३२ केभी सुनकुडा–बलाच प्रसारण लाइनको परीक्षण सुरु हुने भएको छ । प्रवर्द्धक कालंगा हाइड्रो लिमिटेडले सोमबारबाट ३७.८५ किलोमिटर लामो प्रसारण लाइनको

ऊर्जा
राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ६० प्रतिशत पूरा

राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ६० प्रतिशत पूरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि

ऊर्जा
८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

काठमाडौं । पछिल्लो समय विद्युत क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले अबको ८ वर्षमा उत्पादित विद्युतको जडित क्षमता ९ सय मेगावाट पुर्याउने भएको छ । गोल्यान समूहले सरकारसँग अनुमतिपत्र लिई निर्माणको विभिन्न चरणमा

ऊर्जा
चाडपर्वमा अतिरिक्त समय काम गरेका प्राधिकरण कर्मचारीको भत्ता ७२ घन्टाभित्र दिन ट्रेड युनियनहरूकाे माग

चाडपर्वमा अतिरिक्त समय काम गरेका प्राधिकरण कर्मचारीको भत्ता ७२ घन्टाभित्र दिन ट्रेड युनियनहरूकाे माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल कर्मचारी युनियनहरूले दशैं, तिहार लगायत चाडपर्वमा विदामा नबसी अरिरिक्त समय काममा खटिएका कर्मचारीले पाउनु पर्ने भत्ता तथा इपिआर भुक्तानी गर्न माग गरेका छन् । प्राधिकरणमा क्रियाशिल ४ वटै युनियनका

ऊर्जा
इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

काठमाडौँ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नयाँ वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलिएका बेला विगतका विषम

ऊर्जा
गोल्यान समूहले लगानी गरेको १० मेगावाट सौर्य विद्युत प्रणालीमा जोडिँदै

गोल्यान समूहले लगानी गरेको १० मेगावाट सौर्य विद्युत प्रणालीमा जोडिँदै

काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण भएको आयोजनाको विद्युत बढीमा १ महिनाभित्रमा प्रसारण प्रणालीमा आउन लागेको हो

ऊर्जा
उपमेयरकै नेतृत्वमा तोडफोड भएको चेपेखोलाको निर्माण २५ दिनदेखि ठप्प, कारबाहीमा प्रहरीको बेवास्ता

उपमेयरकै नेतृत्वमा तोडफोड भएको चेपेखोलाको निर्माण २५ दिनदेखि ठप्प, कारबाहीमा प्रहरीको बेवास्ता

काठमाडौं । उपमेयर नेतृत्वको टोलीबाट भएको तोडफोड र आगजनीपछि ७ मेगावाटको चेपेखोला जलविद्युत आयोजनाको निर्माण अझै सुचारु हुन सकेको छैन । गाउँ समाजमा आउने विवाद समाधानमा अग्रसर हुनुपर्ने जनप्रतिनिधि नै आक्रमणमा उत्रिएपछि आयोजना स्थलमा काम