Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
सोलुखुम्बुमा २७.९ मेगावाटको मिडल इन्खु निर्माण हुँदै

सोलुखुम्बुमा २७.९ मेगावाटको मिडल इन्खु निर्माण हुँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत विकास विभागले २७.९ मेगावाटको जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ। आयोजना सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दुधकोसी गाउँपालिका–७ मा पर्ने इन्खुखोलामा प्रस्ताव गरिएको छ।

ऊर्जा
सोलार फार्मले २० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्मले २० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ। सोलार फार्म लिमिटेडले २० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। कम्पनीले यो आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय

ऊर्जा
लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ । काठमाडौं क्षेत्र नं २ की सांसद सोबिता गौतम, नगरपालिका प्रमुख रमेश नापित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी

अन्तर्राष्ट्रिय
७ वर्षमा हरित हाइड्रोजनमा ३ खर्ब लगानी गर्ने भारतको घोषणा, ५० लाख टन उत्पादन लक्ष्य

७ वर्षमा हरित हाइड्रोजनमा ३ खर्ब लगानी गर्ने भारतको घोषणा, ५० लाख टन उत्पादन लक्ष्य

काठमाडाैं। भारतले आगामी ७ वर्षमा हरित हाइड्रोजन उत्पादनमा ३ खर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । भारतको केन्द्रीय मन्त्री परिषदले सन् २०३० भित्रमा यति लगानी गरी ५० लाख हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य निर्धारण

ऊर्जा
दैनिक ८ घन्टा विद्युत कतौटीले मारमा पर्यौंः उद्योगी व्यवसायी

दैनिक ८ घन्टा विद्युत कतौटीले मारमा पर्यौंः उद्योगी व्यवसायी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीबाट दैनिक ८ घन्टा विद्युत कटौती हुँदा मारमा परेको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ (प्रदेश–१) र मोरङ व्यापार संघमा आबद्ध उद्योगी व्यवसायीहरूले

ऊर्जा
विद्युत प्राधिकरणले लप्सीफेदी सबस्टेसनकाे अवराेध हटाउन आन्दोलनरत स्थानीयलाई वार्तामा बोलायो

विद्युत प्राधिकरणले लप्सीफेदी सबस्टेसनकाे अवराेध हटाउन आन्दोलनरत स्थानीयलाई वार्तामा बोलायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्य बहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो ३ बजेका लागि वार्तामा बोलाइएको हाे ।

ऊर्जा
सुख्खा यामको आयात अनिश्चतताले चरम विद्युत संकट निम्तने खतरा,कुटनीति पहल शून्य

सुख्खा यामको आयात अनिश्चतताले चरम विद्युत संकट निम्तने खतरा,कुटनीति पहल शून्य

काठमाडौं । पुस २६ गते संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २० घण्टासम्म लोडसेडिङ रहेको र पछि आफैँले लोडसेडिङलाई इतिहास बनाएको भन्दै भाषण गरे । उनले अन्धकारकार अन्त्यसँगै उद्योग,

ऊर्जा
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल आयात गर्न पूर्व तयारीको काम सुरु

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल आयात गर्न पूर्व तयारीको काम सुरु

काठमाडौं ।अहिले सञ्चालनमा रहेको मोतिहारी-अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात गर्न पूर्व तयारीको काम सुरु भएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले ठेकेदार छनोट गरी परिचालन गरेसँगै नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा पेट्रोल भण्डारगृह

जलविद्युत
कालीकोटमा विद्युत् सेवा अवरुद्ध

कालीकोटमा विद्युत् सेवा अवरुद्ध

कालीकोट । कालीकोटमा विद्युत् सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका अनुसार भोल्टेज कम भएकाले कालीकोट जिल्लाभर मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युतको भरमा रहेको जिल्लाका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी

ऊर्जा
बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

काठमाडौँ । भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ। बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ।