Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रुपैयाँ रोयल्टी लिएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रका प्रवर्द्धक कम्पनीले साउनदेखि कात्तिक दोस्रो सातासम्ममा यति रोयल्टी तिरेका हुन् ।

ऊर्जा
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

ढोरपाटन । पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव

ऊर्जा
गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गर्ने भएको छ । विद्युत गृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना

ऊर्जा
रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युत चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न काम भइरहेको छ । लक्ष्यभन्दा धेरै ढिलो भइसकेको आयोजना चालू वर्षमा सञ्चालनमा ल्याउन अन्तिम चरणको काम भइरहेको हो

ऊर्जा
माथिल्लाे कर्णालीकाे म्याद २ वर्ष थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश   

माथिल्लाे कर्णालीकाे म्याद २ वर्ष थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश   

काठमाडाैं । सर्वोच्च अदालतले ९ सय मेगावाटकाे माथिल्लो कर्णाली जलविद्युत आयोजनाको अनुमतिपत्रकाे म्याद २ वर्ष थप गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बिहीबारकाे एकल इजलाशले भारतकाे  ग्रान्धी माल्लिकार्जुन

जलविद्युत
एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख

अर्थतन्त्र
जलवायु परिवर्तनको कारण जलविद्युत् विकासमा जोखिम थपिदैः विश्व बैंक

जलवायु परिवर्तनको कारण जलविद्युत् विकासमा जोखिम थपिदैः विश्व बैंक

काठमाडौं । नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि जलवायु परिवर्तनको असरले गर्दा उत्तिकै जोखिम बढ्दै गएको छ । विश्व बैंकले सोमबार सार्वजनिक गरेको नेपाल डेभलप्मेण्ट अपडेट्सका अनुसार प्राकृकित प्रकोपको जोखिम उच्च हुदै जाँदा जलविद्युत

ऊर्जा
मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै

मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै

काठमाडौं । संखुवासभास्थित १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत मंसिरभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । मायाखोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युत अबकाे डेढ महिनाभित्रमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । सिभिलतर्फको

जलविद्युत
के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र शनिवार सार्वजनिक गरेको छ । घोषणापत्रमा भौतिक पूर्वाधारको विषयलाई उच्च महत्व दिएको छ । कांग्रेसले नयाँ पूर्वाधार योजना घोषणाभन्दा पनि निर्माणाधीन

जलविद्युत
बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा मुगु विद्युतविहीन

बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा मुगु विद्युतविहीन

काठमाडौं । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । गत असोज १९–२५ गते सम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा