Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

अर्थ राजनीति
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार : प्रधानमन्त्री दाहाल

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार : प्रधानमन्त्री दाहाल

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई

ऊर्जा
कानून विपरित साढे २ लाखसम्म शुल्क तिर्न जलविद्युत प्रवर्द्धकलाई सोलुदूधकुण्ड नगरपालिकाको उर्दी

कानून विपरित साढे २ लाखसम्म शुल्क तिर्न जलविद्युत प्रवर्द्धकलाई सोलुदूधकुण्ड नगरपालिकाको उर्दी

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सोलु कोरिडोरका जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलाई कानून विपरित शुल्क बुझाउन उर्दी जारी गरेको छ । नगरपालिकाले औद्योगिक व्यवसाय ऐन २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र विद्युत ऐन,२०४९ मा भएको

ऊर्जा
भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउदा १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने लक्ष्य राखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दुईपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले

ऊर्जा
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज यहाँ आयोजित विशेष समारोहमा सो आयोजनाको शिलान्याश गरिएको

अर्थतन्त्र
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

नयाँदिल्ली । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा

अर्थ राजनीति
नेपाल र भारतका प्रधानमन्त्रीबीच आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता हुदैं, ऊर्जा व्यापार, वाणिज्य, र हवाईमार्ग प्राथमिकतामा

नेपाल र भारतका प्रधानमन्त्रीबीच आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता हुदैं, ऊर्जा व्यापार, वाणिज्य, र हवाईमार्ग प्राथमिकतामा

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नेछन्

प्रधानमन्त्रीको भारत भ्रमणमा इपानको टोली पनि सहभागी, क्षेत्रीय विद्युत व्यापारबारेको छलफलमा भाग लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि सुरु भएको भारत भ्रमणमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को तर्फबाट ७ जना सहभागी भएका छन् । इपानको प्रतिनिधित्व गर्दै उपाध्यक्ष गणेश काकीको नेतृत्वमा सचिव रामप्रसाद आचार्य, कोषाध्यक्ष

अर्थ राजनीति
प्रधानमन्त्री दाहाल आज भारतको औपचारिक भ्रमणमा जाँदै, विद्युत व्यापार उच्च प्राथमिकतामा

प्रधानमन्त्री दाहाल आज भारतको औपचारिक भ्रमणमा जाँदै, विद्युत व्यापार उच्च प्राथमिकतामा

काठमाडौं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको

ऊर्जा
आव २०८०/८१ मा  ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान

आव २०८०/८१ मा ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान

काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। २०७९ असारसम्म ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको थियो। यसैगरी, प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घण्टाबाट ३५१ किलोवाट

ऊर्जा
तल्लो अरुणबाट २१ प्रतिशत निःशुल्क ऊर्जा र ०.९ प्रतिशत थप नगद रोयल्टी पाउने गरी पीडीए सम्झाैताकाे तयारी

तल्लो अरुणबाट २१ प्रतिशत निःशुल्क ऊर्जा र ०.९ प्रतिशत थप नगद रोयल्टी पाउने गरी पीडीए सम्झाैताकाे तयारी

काठमाडाैं । लगानी बाेर्ड नेपालकाे ५४ औं बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि एसजेभीएन लाेअर अरूण पावर डेभलपमेण्ट कम्पनीसँग परियोजना विकास सम्झौता सहमतिको अन्तिम मस्यौदालाई स्वीकृत गरेकाे छ । बार्डले स्वीकृत