Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

जलविद्युत

ऊर्जा
प्रधानमन्त्रीले बुधबार बूढीगण्डकीकाे फिल्ड कार्यालय उद्घाटन गर्ने

प्रधानमन्त्रीले बुधबार बूढीगण्डकीकाे फिल्ड कार्यालय उद्घाटन गर्ने

काठमाडाैं । लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दैछन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना

ऊर्जा
अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन सराेकारवालाकाे माग

अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन सराेकारवालाकाे माग

काठमाडाैं । बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । आयोजना प्रभावितका दुई वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत स्थानीयवासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा

ऊर्जा
प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत क्षेत्रको विकास हुँदैन : राजेन्द्र लिङ्देन

प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत क्षेत्रको विकास हुँदैन : राजेन्द्र लिङ्देन

 काठमाडौं । राष्ट्रिय प्नजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जलविद्युत प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत विकास नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई पार्टी कार्यालमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले जलविद्युत

ऊर्जा
१० वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी

१० वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी गरेको छ । सोमबार विद्युत विकास विभागको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उर्जा मन्त्री शक्ति

ऊर्जा
नवनिर्वाचित सिएनआई पदाधिकारी उर्जा मन्त्री छलफल, पीपीए खुलाउन आग्रह

नवनिर्वाचित सिएनआई पदाधिकारी उर्जा मन्त्री छलफल, पीपीए खुलाउन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले शुक्रबार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, उर्जालगायतका विषयमा छलफल गरे । परिसंघका

ऊर्जा
‘विद्युत व्यापार गर्नुहुन्छ, गर्नुहुन्न’

‘विद्युत व्यापार गर्नुहुन्छ, गर्नुहुन्न’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले दैनिक ४ सय मेगावाट बराबरको बिजुली बेचिरहेको छ भने गत हिउँदमा ६ सय मेगावाटसम्म आयात गरेको थियो । लामो समयदेखि नेपाल र भारतबीच विद्युत व्यापार भईरहे पनि अझै नेपालको

ऊर्जा
पहिराले लघुजलविद्युत् परियोजनामा क्षति

पहिराले लघुजलविद्युत् परियोजनामा क्षति

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिराले क्षति पु¥याएको छ । बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिराले पुरिएर

जलविद्युत
त्रिशूली गल्छी जलविद्युत आयोजना अब ३० मेगावाटमा निर्माण हुने

त्रिशूली गल्छी जलविद्युत आयोजना अब ३० मेगावाटमा निर्माण हुने

काठमाडौं । त्रिशूली गल्छी जलविद्युत आयोजना अब ३० मेगावाटमा निर्माण गरिने भएको छ । पहिले ७५ मेगावाटमा निर्माण गर्ने तय भएको यो आयोजना क्षमता घटाएर निर्माण गर्न लागिएको हो । ७५ मेगावाटमा निर्माण हुन नसकेपछि

ऊर्जा
चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा, २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा, २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने

काठमाडौं । दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा,

ऊर्जा
एचआईडीसीएल अबकाे लक्ष्य ‘दिगो ऊर्जाका लागि वित्त’

एचआईडीसीएल अबकाे लक्ष्य ‘दिगो ऊर्जाका लागि वित्त’

काठमाडौं । जलविद्युत विकासमा लगानी गर्ने उद्देश्यले स्थापित हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले दिगो ऊर्जाका लागि वित्त (फाइनान्स फर सस्टेन्एवल इनर्जी) नारा अघि बढाएको छ । कम्पनीले आफ्नो १२ औ बार्षिकउत्सवको