कतिपय ठूला परियोजनाको बजेटलाई ‘होलिडे’ गरिदिए हुन्छ
डा. मीन बहादुर श्रेष्ठ पुर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग आउन लागेको बजेट भनेको साधारण समयको भन्दा फरक हो । यसलाई अहिलेको आवश्यकता अनुसार बनाउनुपर्छ । अहिले नयाँ र ठूला ठूला परियोजना सुरु गर्ने बेला होइन