अब आयातित ग्यासलाई होइन,विद्युतीय ऊर्जामा अनुदानः आपूर्ति मन्त्री बडु
काठमाण्डौं । उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले खाना पकाउने ग्यासको सट्टामा अब विद्युतीय ऊर्जामा अनुदान दिएर आयत प्रतिस्थापन गर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको ‘आर्थिक स्थायित्वका