निफ्राको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आउँदै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र जारी गर्ने भएको छ । निफ्राले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरिरहेको हो । निफ्राले ऋणपत्र जारी गर्न