Nepal Purbadhar

Category: मुख्य समाचार

अनुसन्धान
हरित अर्थतन्त्रको विकासमा सबै सरोकारवाला निकायको सहकार्य आवश्यक: अध्ययन

हरित अर्थतन्त्रको विकासमा सबै सरोकारवाला निकायको सहकार्य आवश्यक: अध्ययन

काठमाडौ । नेपालमा हरित अर्थतन्त्रको विकासका लागि सार्वजनिक र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण रहेको एक अध्ययनले देखाएको छ । अध्ययनले सबै सरोकारवाला निकायको प्रतिवद्धताको आवश्यकता औल्याइएको छ । दिगो विकास लक्ष्य (एसडीजी) को कार्यान्वयन

ऊर्जा
स्वघोषणा गरी पोल भाडा तिर्न अटेर गर्ने सेवाग्राहीको विद्युत लाइन काटियो

स्वघोषणा गरी पोल भाडा तिर्न अटेर गर्ने सेवाग्राहीको विद्युत लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिर्न बाँकी पोल भाडाको रकम स्वघोषणा गरी भुक्तानी गर्न अटेर गर्ने सेवा प्रदायकको विद्युत लाइन काटेको छ । प्राधिकरण धरान वितरण केन्द्रले लामो समयदेखि विद्युतीय पोल प्रयोग गरी भाडा नतिर्ने

मुख्य समाचार
डाँडापारीका जनप्रतिनिधिलाई प्रश्नः  पक्की सडक कहिले बनाउछौं ?

डाँडापारीका जनप्रतिनिधिलाई प्रश्नः पक्की सडक कहिले बनाउछौं ?

नवराज सापकोटा आवश्यकताका आधारमा विकासका पूर्वाधारहरु मध्ये पहिलो कुन ? यसको एकै थरी मात्र उत्तर पाइँदैन् । सिद्धान्त, व्यवहार, भोगाईका आधारमा फरक–फरक उत्तर सुनिन्छ । काभ्रेको विकट क्षेत्र डाँडापारी यहाँका बासिन्दाको भने एउटै उत्तर सुनिने

अर्थतन्त्र
बजेटमा सुझाव सम्बोधन नभएको भन्दै सरकारलाई इप्पानको १३ बुँदे ध्यानकर्षण

बजेटमा सुझाव सम्बोधन नभएको भन्दै सरकारलाई इप्पानको १३ बुँदे ध्यानकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था नेपाल (इप्पान)ले बजेटमा समावेश गर्न दिएका सुझावहरु सम्बोधन नभएको भन्दै सरकारलाई १३ बुँदे ध्यानकर्षण गराएको छ । ईप्पानका तर्फबाट पेश गरिएको कतिपय अत्यन्त महत्वपूर्ण सुझावहरु, विभिन्न समयमा सरकारबाट गरिएका

भौतिक पूर्वाधार
काँकडभिट्टा इनरुवा रेलमार्गको जग्गा अधिग्रहन गर्न २५ अर्ब आवश्यक, रेल विभागसँग १ अर्ब ६३ करोड मात्र

काँकडभिट्टा इनरुवा रेलमार्गको जग्गा अधिग्रहन गर्न २५ अर्ब आवश्यक, रेल विभागसँग १ अर्ब ६३ करोड मात्र

काठमाडौं । पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काकडभिट्टादेखि इनरुवासम्मको १०६ किलोमिटर ट्र्याक बेड (लिक राख्नुअधिको काम) निर्माणको लागि जग्गा प्राप्तिका काम ठप्प भएको छ । त्यस खण्डमा ट्र्याक निर्माणको लागि ६ सय ५ हेक्टर जग्गा

अर्थतन्त्र
सरकारले घटायो पूर्वाधारकै बजेट, लक्ष्य भने ठूला परियोजना निर्माण गर्ने

सरकारले घटायो पूर्वाधारकै बजेट, लक्ष्य भने ठूला परियोजना निर्माण गर्ने

काठमाडौ । अर्थमन्त्री जर्नाद्धन शर्माले आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/०८० को बजेटमा पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिएर नेपालीको सपनाः परिवर्तनकारी पूर्वाधार योजना भनेर नारानै अघि सारेका छन् । बजेट तथा कार्यक्रममा काठमाडौदेखि चितवनसम्म एक

उड्डयन
‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाऊ’

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाऊ’

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य

ऊर्जा
माथिल्लो सानीगाडकाे बाँध क्षेत्रका संरचना परीक्षण

माथिल्लो सानीगाडकाे बाँध क्षेत्रका संरचना परीक्षण

काठमाडौं । सूदुरपश्चिम प्रदेशको बझाङस्थित कालंका बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण गरिएको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनाको अवस्था ठिक छ/छैन भनी हेर्न पानी

ऊर्जा
३० वर्ष पुराना जीर्ण अवस्थाका १४ विद्युतीय पोल नारायणी पुलबाट हटाइयो

३० वर्ष पुराना जीर्ण अवस्थाका १४ विद्युतीय पोल नारायणी पुलबाट हटाइयो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जीर्ण अवस्थामा पुगेका ३० वर्ष पुराना १४ वटा विद्युतीय पोल नारायणी पुलबाट हटाएको छ । प्राधिकरण भरतपुर वितरण केन्द्रले जीर्ण अवस्थाका पोल ढलेर दुर्घटना निम्तने अवस्था आएपछि पुल पसिरबाट हटाएको

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइतर्फ साढे ३३ अर्ब बजेट, कुन आयोजनाले कति पाए ?

सिँचाइतर्फ साढे ३३ अर्ब बजेट, कुन आयोजनाले कति पाए ?

काठमाडौं । सरकारले जलस्रोत तथा सिँचाइतर्फ साढे ३३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदनमा प्रस्तुत बजेट भाषणमा आगामी आर्थिक वर्ष (२०८९/८०) का लागि जलस्रोत तथा सिँचाइतर्फका आयोजनाका लागि यति