प्रसारण समस्याले मिस्ट्री खोला पूर्ण क्षमतामा चल्न पाएन, १० मेगावाट विद्युत खेर
काठमाडौं । प्रसारण लाइनको समस्याले सञ्चालनमा आएको १ वर्ष बितिसक्दा पनि म्याग्दीस्थित ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत केन्द्र पूर्ण क्षमतामा चल्न पाएको छैन । निर्माणाधीन २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड तयार