Nepal Purbadhar

Category: मुख्य समाचार

ऊर्जा
नयाँ टावरमा तार टाँग्न तीन विद्युत गृहको उत्पादन बन्द

नयाँ टावरमा तार टाँग्न तीन विद्युत गृहको उत्पादन बन्द

काठमाडौ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द गरिएको छ । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी–मर्स्याङदी  १३२ केभी डबल सर्किट प्रसारण

बैक/वित्तिय संस्था
इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर समझदारी, ३४ अर्ब चुक्ता पुँजी भएको देशकै सबैभन्दा ठूलो बैंक बन्ने

इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर समझदारी, ३४ अर्ब चुक्ता पुँजी भएको देशकै सबैभन्दा ठूलो बैंक बन्ने

काठमाडौं । आज (२७ जेठ शुक्रवार) नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच एकआपसमा गाभ्न गाभिन (मर्जर) को लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पांडे र मेगा

ऊर्जा
मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजना ६६ प्रतिशत पूरा भएको छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको

ऊर्जा
खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले देशभित्र खपत हुन नसकेर बढी भएको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा निर्यात गर्ने प्रक्रियाको थालनीको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले शुक्रबार विज्ञप्ती जारी गरी

भौतिक पूर्वाधार
नागढुंगा सुरुङमार्ग सम्पन्न गर्न अब ४७ प्रतिशत बाँकी

नागढुंगा सुरुङमार्ग सम्पन्न गर्न अब ४७ प्रतिशत बाँकी

काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सम्पन्न भएको छ । अब सुरुङको मात्र काम सम्पन्न गर्न ४७ प्रतिशत काम बाँकी रहेको आयोजनाका आयोजना निर्देशक नरेशमान शाक्यले जानकारी दिए । आयोजनाका अन्य संरचनासमेतको समग्र

भौतिक पूर्वाधार
घटेको हप्ता दिनमै पुनः सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

घटेको हप्ता दिनमै पुनः सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । सरकारले भाडा घटाएको हप्ता दिनमै अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आज (२७ जेठ) देखि कार्यान्वयन हुने गरी भाडादर

ऊर्जा
नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

काठमाडौं । नेपालले देशभित्र खपत हुन नसकेर बढी भएको ६ वटा जलविद्युत केन्द्रको ३६४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा निर्यात गर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार (आज) बाट स्वीकृति पाएअनुसारको

अन्तर्वार्ता
बजेट विपन्न वर्गलाई सम्बोधन गर्ने गरी आएको छ: डा. विश्वनाथ पौडेल (अन्तर्वार्ता)

बजेट विपन्न वर्गलाई सम्बोधन गर्ने गरी आएको छ: डा. विश्वनाथ पौडेल (अन्तर्वार्ता)

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल अर्थतन्त्र र पूर्वाधार क्षेत्रका विज्ञ पनि हुन् । काठमाडौं विश्वविद्यालयको भिजिटिङ एसोसियट प्राध्यापक समेत रहिसकेका उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रीकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधी गरेका छन् । प्राकृतिक

भौतिक पूर्वाधार
हिन्दुकुश पर्वतीय क्षेत्रका देशमा दीगो विकास प्रवद्धन गर्न युएनडीपी र इसिमोडबीच समझदारी

हिन्दुकुश पर्वतीय क्षेत्रका देशमा दीगो विकास प्रवद्धन गर्न युएनडीपी र इसिमोडबीच समझदारी

काठमाडौं । हिन्दुकुश पर्वतीय क्षेत्रमा रहेका देशहरुमा दीगो विकासलाई प्रवद्धन गर्न संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच सहमति भएको छ । यी दुई संस्थाबीच सहकार्य समझदारीपत्रमा राष्ट्र

ऊर्जा
पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

काठमाडौं । निजी क्षेत्रले निर्माण गरी सञ्चालनमा ल्याएको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत केन्द्रको विद्युत भारतीय बजारमा निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि रामेछाप र दोलखाको सीमामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको लिखु–४