Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
मध्यभोटेकोसी आयोजनाको संरचनाको परीक्षण चल्दै, प्रसारण लाइनको समस्याले उत्पादन सुरु हुन समय लाग्ने

मध्यभोटेकोसी आयोजनाको संरचनाको परीक्षण चल्दै, प्रसारण लाइनको समस्याले उत्पादन सुरु हुन समय लाग्ने

काठमाडौं । बाढी,पहिरो, भूकम्प, नाकाबन्दी तथा स्थानीय अवरोध झेल्दै निर्माण सम्पन्न भएको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको संरचनाहरूको परीक्षण भइरहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजनाको मुख्य सुरुङमा

समाचार
क्यान इन्फोटेक मेलामा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

क्यान इन्फोटेक मेलामा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहआ’ मा प्रदर्शनीकर्ता कम्पनीहरु बीच प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा चलेको छ । राजधानीकाे भृकुटीमण्डपम जारी प्रदर्शनी

मुख्य समाचार
नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउन विश्व बैंकले आयोगसँग लियो सुझाव

नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउन विश्व बैंकले आयोगसँग लियो सुझाव

काठमाडौं । विश्व बैंकले  कन्ट्री पार्टनरसीप फ्रेमवर्क बनाउन राष्ट्रिय योजना आयोगसँग राय/सुझाव लिएकाे छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार आयोगसँग राय/सुझाव लिएकाे हाे । सिंहदरबारस्थित आयोगकाे

मुख्य समाचार
ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र

ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र

काठमाडौं । दक्षिणी बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र भइरहेको छ । ट्र्याक खुलेको १५ वर्षपछि बल्ल यो सडकमा कालोपत्र गर्ने काम भइरहेको हो । २०६५ सालमा नै ट्र्याक खुलेकाेमा  अहिले यो सडकलाई २ खण्डमा विभाजन गरी

ऊर्जा
कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध

कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माणको काम विगत ४६ दिनदेखि ठप्प छ । टनेल बोरिङ मेसिन (टिबिएम) बाट परियोजनाको मुख्य सुरुङ निर्माण भइरहँदा कमजोर भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने तथा

ऊर्जा
नीलगिरिखोला दोस्रो ‘क्यासकेड’काे विद्युत दाना सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे परीक्षण पूरा,सुरुङकाे परीक्षण चल्दै

नीलगिरिखोला दोस्रो ‘क्यासकेड’काे विद्युत दाना सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे परीक्षण पूरा,सुरुङकाे परीक्षण चल्दै

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे विद्युत २२० केभी कालीगण्डकी करिडाेर प्रसारण लाइनकाे दाना सबस्टेसन पुर्याउन निर्माण गरिएकाे प्रसारण लाइनकाे परीक्षण पूरा भएकाे छ । जलविद्युत

मुख्य समाचार
सुरुङ निर्माणमा स्वनिर्भर नेपाल

सुरुङ निर्माणमा स्वनिर्भर नेपाल

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा १९६८ साल जेठ ९ गते फर्पिङ जलविद्युत् केन्द्र सञ्चालनमा ल्याइएको थियो । फर्पिङपछि बनेका धेरै जलविद्युत् आयोजनामा सुरुङ प्रविधिको खासै प्रयोग भएनन् । नेपालको जलविद्युत् इतिहासमा आधुनिक सुरुङसँग सम्बन्धित

मुख्य समाचार
लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

काठमाडौं । आगामी बैशाखमा हुने तय भएको लगानी सम्मेलन अघि एक दर्जन ऐन संशाेधन गर्न प्रस्ताव गरिएको छ । बिहीबार बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा पूर्वाधार परियोजना विकासमा देखिएका कानुनी तथा नीतिगत अवरोध

मुख्य समाचार
नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई लगानीकाे उत्कृष्ट गन्तव्य बनाउने गरी आगामी बैशाखमा हुने तेस्राे लगानी सम्मेलनमा पूर्वाधार परियाेजनाहरूकाे तयारी गर्न निर्देशन दिएका छन् । बिहीबार बसेकाे तेश्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा बाेल्दै

ऊर्जा
हिमालयन हाइड्रो एक्स्पोकाे तयारी सुरु,विद्युतकाे बाह्य बजार र लगानी वृद्धिमा टेवा पुग्ने अपेक्षा

हिमालयन हाइड्रो एक्स्पोकाे तयारी सुरु,विद्युतकाे बाह्य बजार र लगानी वृद्धिमा टेवा पुग्ने अपेक्षा

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आगामी बैशाख दाेस्राे साता हुने चाैंथाे संस्करणकाे हिमालयन हाइड्राे एक्स्पाेकाे तयारी सुरु गरेकाे छ । इपानले एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँग मिले आयोजना गर्न लागेकाे