Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
मर्स्याङ्दी कोरिडोरमा उच्च क्षमताका ४ सबस्टेसन निर्माणाधीन

मर्स्याङ्दी कोरिडोरमा उच्च क्षमताका ४ सबस्टेसन निर्माणाधीन

काठमाडौं । २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत उच्च क्षमताका ४ वटा सबस्टेसन निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी तथा सहायक नदी बेसिनमा निर्माणाधीन तथा निर्माण हुन लागेका जलविद्युत आयोजनाको विद्युत

अर्थतन्त्र
सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य कट्टा गर्नुपर्ने

सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य कट्टा गर्नुपर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य कट्टा गर्नुपर्ने कार्यक्रम प्रस्ताव गर्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार भएको बजेट

ऊर्जा
प्राधिकरण उच्च पदस्त कर्मचारीलाई विद्युतीय गाडी, सर्वसाधारणलाई पनि विद्युतीयमा जान आग्रह

प्राधिकरण उच्च पदस्त कर्मचारीलाई विद्युतीय गाडी, सर्वसाधारणलाई पनि विद्युतीयमा जान आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उच्च पदस्त कर्मचारीलाई विद्युतीय गाडीको सुविधा दिन सुरु गरेको छ । पहिलो चरणमा खरिद गरिएका ‘टाटा नेक्सन इभी’ को सुविधा १० तह माथिका कर्मचारीलाई दिन सुरु गरिएको हो । खरिद

अन्तर्राष्ट्रिय
कोइला अभावले भारतमा ऊर्जा संकट बढ्दो, दर्जनौं राज्य विद्युत कटौतीको मारमा

कोइला अभावले भारतमा ऊर्जा संकट बढ्दो, दर्जनौं राज्य विद्युत कटौतीको मारमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अप्रत्यासितरूपमा बढ्दा भारतमा ऊर्जा संकट देखिएको छ । महिनौदेखि चलिरहेको रसिया–युक्रेन युद्धका कारण आयातित कोइला महंगिएपछि ऊर्जा संकटको अवस्था आएको हो । कोइला अभावमा विभिन्न राज्यमा सञ्चालित थर्मल पावर

ऊर्जा
न्यादी आयोजनाले परीक्षण उत्पादन थाल्यो

न्यादी आयोजनाले परीक्षण उत्पादन थाल्यो

काठमाडौं । प्रसारण लाइनकाे समस्या समाधान भएपछि लमजुङमा निर्माण भएकाे  ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले परीक्षण विद्युत उत्पादन सुरु गरेको छ । जिल्लाकाे मर्स्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न भएको आयोजनाले शुक्रबार (बैशाख ९ गते) देखि विद्युत

अर्थतन्त्र
‘बजेटको विश्वसनीयतामै समस्यै समस्या’

‘बजेटको विश्वसनीयतामै समस्यै समस्या’

काठमाडौं/ नेपालमा बजेटको विश्वसनियतामै समस्या रहेको सरोकारवाला निकायका प्रतिनीधीहरुले बताएका छन् । बजेट बाँडफाँड र खर्च दुवैमा समस्या रहेको उल्लेख गर्दै उनीहरुले पछिल्ला बर्षहरुको बजेटमा विचलन बढ्दै गएको उल्लेख गरे । इन्टरनेशनल बजेट पार्टनरसिप (आईबीपी)

निर्माण
निर्माण व्यवसायीले गरे देशभर ‘कन्स्ट्रक्शन होलिडे’

निर्माण व्यवसायीले गरे देशभर ‘कन्स्ट्रक्शन होलिडे’

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि देशभर कन्स्ट्रक्शन होलिडे (निर्माणका काम नगर्ने) शुरु गरेका छन् । महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले कन्स्ट्रक्शन होलिडे गरिएको बताए । महासंघले

energy-en
६४ मेगावाट विद्युत खेर जान नदिने प्राधिकरणको प्रतिबद्धता, दोर्दी कोरिडोर बैशाखभित्र सम्पन गरिने

६४ मेगावाट विद्युत खेर जान नदिने प्राधिकरणको प्रतिबद्धता, दोर्दी कोरिडोर बैशाखभित्र सम्पन गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लमजुङमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत खेर जान नदिन प्रसारण लाइन चाँडै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१ र

energy-en
गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रवाहका लागि निर्माणाधीन गर्जाङ-न्यू खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम सम्पन्न हुन थप समय लाग्ने भएकाे छ । प्रसारण

ऊर्जा
उपल्लो र माथिल्लो खिम्तीको विद्युत जिरी सबस्टेसनमा जोडिने

उपल्लो र माथिल्लो खिम्तीको विद्युत जिरी सबस्टेसनमा जोडिने

काठमाडौं । विद्युत प्रवाह हुने १३२ केभी गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन पूरा हुन थप समय लाग्ने भएपछि रामेछापमा निर्माण सम्पन्न १९ मेगावाटका २ जलविद्युत आयोजनाको विद्युत जिरी सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । नेपाल