Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने   

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने   

चितवन। नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि बन्द हुने भएकाे छ । तुइन खोलामा पुल निर्माण गर्न याे सडक खण्ड  दैनिक ४ घण्टा सवारी आवागमन बन्द गर्न लागिएकाे हाे । पुस ७ गते बिहान ११ बजेदेखि

भौतिक पूर्वाधार
तीनखुट्टे-देवीटार सडक निर्माण डेढ वर्षदेखि अलपत्र   

तीनखुट्टे-देवीटार सडक निर्माण डेढ वर्षदेखि अलपत्र   

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि) मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक खण्डको निर्माण डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा  ८.७ किलाेमिटर सडककाे कालाेपत्र गर्ने कार्य अलपत्र अवस्थामा पुगेकाे हाे ।

मुख्य समाचार
चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण सम्पन्न

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण सम्पन्न

म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर

भौतिक पूर्वाधार
  कैलाली-कञ्चनपुर सडककाे मर्मत सुरु   

  कैलाली-कञ्चनपुर सडककाे मर्मत सुरु   

कञ्चनपुर ।  कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको

ऊर्जा
मिटर बिनै सडक बत्ती बाल्छन् बाराका स्थानीय तह, ‘हाइ मास्ट’ लाइटको लाइन बिच्छेद

मिटर बिनै सडक बत्ती बाल्छन् बाराका स्थानीय तह, ‘हाइ मास्ट’ लाइटको लाइन बिच्छेद

काठमाडौं । बाराका स्थानीय तहले सडक बत्तीका लागि मिटर राख्न अस्विकार गरेपछि मुख्य चोकमा जडान गरिएका ‘हाइ मास्ट स्ट्रिट लाइट’ को लाइन काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले आफ्नो क्षेत्रभित्र

जलस्रोत–खानेपानी सिँचाई
२८ दिनमा मेलम्चीको पानी काठमाडौंका धारामा ल्याइपुर्याउँछाैंः समिति 

२८ दिनमा मेलम्चीको पानी काठमाडौंका धारामा ल्याइपुर्याउँछाैंः समिति 

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता

ऊर्जा
तनहुँ आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण सुस्त

तनहुँ आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण सुस्त

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाको  विद्युत प्रवाह हुने २२० केभी  डबल सर्किट प्रसारण लाइन निर्माण सुस्त बनेकाे छ । वन क्षेत्रकाे रुटकाे रुख विरुवा कटान अनुमति पाउन समय लाग्दा आयोजनाको

भौतिक पूर्वाधार
गाउँमा सडक पुगेपछि पाँडेथोकका किसानलाई कृषि उपज ढुवानीमा सहज   

गाउँमा सडक पुगेपछि पाँडेथोकका किसानलाई कृषि उपज ढुवानीमा सहज   

वालिङ । कुनै बेला वालिङ नगरपालिका–५ पाँडेथोकका अधिकांश किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि समस्या रहे पनि अहिले सडक पुगेपछि सहज भएको छ । गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर

समाचार
काठमाडाैं महानगरले चैतमा सूचना प्रविधि सम्मेलन गर्ने

काठमाडाैं महानगरले चैतमा सूचना प्रविधि सम्मेलन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको हाे । सम्मेलनमा आविष्कार, नवीनतम् सोच

उड्डयन
३ वर्षमा ११४ प्रतिशतले बढ्याे वायुसेवा निगमको आम्दानी

३ वर्षमा ११४ प्रतिशतले बढ्याे वायुसेवा निगमको आम्दानी

काठमाडौं ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी पछिल्लाे ३ वर्षमा २ गुणाभन्दा बढीले वृद्धि भएकाे छ ।महालेखापरीक्षकको लेखापरीक्षणले निगमकाे आम्दानी बढेकाे देखाएकाे हाे । प्रतिवेदनअनुसार निगमले आर्थिक वर्ष २०७९/८०  मा २२ अर्ब २४