८९ प्रतिशत महिला तथा ९० प्रतिशत पुरुषहरूमा औपचारिक वित्तीय सेवाको पहुँच
काठमाडौँ । पछिल्लो दशकमा नेपालमा वित्तीय समावेशीताका क्षेत्रमा उल्लेख्य प्रगति भएको एउटा नयाँ अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (यूएनसिडीएफ) ले तयार पारेको प्रतिवेदन, ‘द नेपाल फाइनान्सियल