Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
कालोसूचीमा परे ५ निर्माण कम्पनी

कालोसूचीमा परे ५ निर्माण कम्पनी

काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको

मुख्य समाचार
भारतले दियो नेपाललाई २०० थान मृर्गौला डायलासिस मेसिन

भारतले दियो नेपाललाई २०० थान मृर्गौला डायलासिस मेसिन

काठमाडौं । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन्। राजदूत श्रीवास्तबले

समाचार
भूगोल इनर्जीको आइपिओ बिक्री खुला

भूगोल इनर्जीको आइपिओ बिक्री खुला

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपिओ बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आजदेखि जारी पुँजीको १० प्रतिशतका दरले

मुख्य समाचार
निर्माण व्यवसायी र पालिकाबीचको विवादले अस्पताल निर्माण अलपत्र

निर्माण व्यवसायी र पालिकाबीचको विवादले अस्पताल निर्माण अलपत्र

गलकोट । सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो। आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु

अर्थतन्त्र
तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने

तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए। उनले स्थानीय स्रोत साधनको

निर्माण
एक करोड लगानीमा ‘मंगला इन्द्रेणी उद्यान’ निर्माण

एक करोड लगानीमा ‘मंगला इन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगला इन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मंगला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको एक करोड

उड्डयन
फागुन २५ देखि जजिरा एयरलायन्सले पुनः उडान सुरु गर्ने

फागुन २५ देखि जजिरा एयरलायन्सले पुनः उडान सुरु गर्ने

काठमाडौं । कुवेतको जजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि पुनः उडान गर्ने भएको छ। मौसमको कारण देखाउँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको दुई महिनापछि फेरि जजिराले उडान गर्ने भएको हो । विमानले गत पुस

पुल
पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन

पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले डा.सुर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेका छन् । पूर्वाधार विकासको विद्यामान प्रणालीका विभिन्न पक्षको

ऊर्जा
भारतसँग विद्युत प्रसारण तथा व्यापारका लागि जेएससी बैठक कोशेढुंगाः कुलमान

भारतसँग विद्युत प्रसारण तथा व्यापारका लागि जेएससी बैठक कोशेढुंगाः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १०औं बैठक प्रसारण तथा अन्तरदेशीय विद्युत व्यापारका लागि कोसेढुंगा साबित भएको बताएका छन् । उनले बैठकमा २ देशबीच

भौतिक पूर्वाधार
चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक

चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ। सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल लगत संकलन कार्य सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना