Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन

राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ आधा खनिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरिरहेको आयोजनाको ६.२ किलोमिटर लामो सुरुङको ५० प्रतिशत काम पूरा भएको हो

उड्डयन
वायु सेवा सञ्चालक संघले दियो बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी

वायु सेवा सञ्चालक संघले दियो बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी

काठमाडौ । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले वायु सेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले गत असार ५ गते गरेको निर्णय नसच्चाए बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी दिएको छ । वायु सेवा संघले सरकार

कर्पोरेट
सेञ्चुरी बैक र स्मार्टच्वासबीच स्मार्ट क्यूआरका लागि सम्झौता

सेञ्चुरी बैक र स्मार्टच्वासबीच स्मार्ट क्यूआरका लागि सम्झौता

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी

समाचार
डिजिटल नेपाल निर्माणका लागि सबैसँग सहकार्य गर्नुपर्ने घोषणासहित सकियो कन्क्लेभ

डिजिटल नेपाल निर्माणका लागि सबैसँग सहकार्य गर्नुपर्ने घोषणासहित सकियो कन्क्लेभ

काठमाडौं । नेपालको डिजिटल रुपान्तरणका लागि अबको कार्यदिशा पहिल्याउन सहयोग गर्ने उदेश्यले राजधानीस्थित सोल्टी होटलमा आयोजित दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन अशोसिएसन विथ इन्फोडेभलपर्स कनेक्टेड बाई एनसेल’ आईतबार सम्पन्न भएको छ ।

ऊर्जा
स्विट्जरल्याण्डका राजदूतलाई ऊर्जामा सहकार्य गर्न आह्वान

स्विट्जरल्याण्डका राजदूतलाई ऊर्जामा सहकार्य गर्न आह्वान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरलाई आग्रह गरेकी छिन् । मन्त्रालयमा मंगलबार शिष्टाचारका लागि आएकी राजदूतलाई मन्त्रीले सो आग्रह गरेकी हुन ।

ऊर्जा
सय मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापनाको तयारी थाल्नुस्ः अर्थमन्त्री

सय मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापनाको तयारी थाल्नुस्ः अर्थमन्त्री

काठमाडौं । सरकारले हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न अध्ययन अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले १ सय मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन अघि बढाउन लागेको हो । अर्थमन्त्री जनार्दन

समाचार
सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको सरकारलाई आग्रह

सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको सरकारलाई आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याल, सहसचिवसँग छलफल

अन्तर्वार्ता
‘प्राधिकरणले २८ वर्षपछिको विद्युत माग प्रक्षेपण गरेर प्रसारण र वितरण प्रणालीको विकास गरिरहेको छ’

‘प्राधिकरणले २८ वर्षपछिको विद्युत माग प्रक्षेपण गरेर प्रसारण र वितरण प्रणालीको विकास गरिरहेको छ’

करिब डेढ दशकदेखिको लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष अहिले विद्युतको बजार व्यवस्थापन मुख्य चुनौतीकारूपमा देखिएको छ । हिउँदमा अझै पनि आपूर्ति व्यवस्थापनको सन्तुलन मिलाउन आयात गर्नु परिरहँदा

ऊर्जा
मुआब्जा दररेटबारे जानकारी दिन बुढीगण्डकी सरोकार समितिको माग

मुआब्जा दररेटबारे जानकारी दिन बुढीगण्डकी सरोकार समितिको माग

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जाको जानकारी दिन आयोजना कार्यालयसँग माग गरेको छ । मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी जानकारी

भौतिक पूर्वाधार
सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?

सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?

काठमाडौं । सरकारले अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आज (६ असार) देखि कार्यान्वयन हुने गरी भाडादर वृद्धि गरेको हो ।