Nepal Purbadhar

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

सेञ्चुरी बैक र स्मार्टच्वासबीच स्मार्ट क्यूआरका लागि सम्झौता


काठमाडौ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “सेञ्चुरी पे” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आरमार्फत गर्न सक्नेछन् ।

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत  शंकर केसीले हस्ताक्षर गरेका छन् ।


Read Previous

डिजिटल नेपाल निर्माणका लागि सबैसँग सहकार्य गर्नुपर्ने घोषणासहित सकियो कन्क्लेभ

Read Next

वायु सेवा सञ्चालक संघले दियो बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी

Leave a Reply

Your email address will not be published.