Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
पूर्वाधार विकासमा थप लगानी जुटाउनेबारे अर्थमन्त्री र विश्व बैंकका अधिकारीबीच वार्ता

पूर्वाधार विकासमा थप लगानी जुटाउनेबारे अर्थमन्त्री र विश्व बैंकका अधिकारीबीच वार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएकाे थियो ।

आवास
समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव

समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरेकी छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा मन्त्री गुरुङले निर्माण व्यवसायीहरूसँग

भौतिक पूर्वाधार
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

काठमाडाैं । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । चावहिल–साँखु सडकमा तीन पुलको निर्माण अघि बढिसकेको

भौतिक पूर्वाधार
बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन

बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन

काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने

ऊर्जा
एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा नुवाकाेटका ४ पालिकाको असहयोग   

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा नुवाकाेटका ४ पालिकाको असहयोग   

त्रिशूली। नुवाकाेटका ४ वटा पालिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट अन्तर्गत निर्माण हुने ४०० केभी उच्च क्षमताकाे प्रसारण लाइन परियाेजनाकाे काम अघि बढाउन असहयाेग गरेका छन् । प्रसारण लाइन परियाेजनाकाे रुट पर्ने जिल्लाका ५ मध्ये

भौतिक पूर्वाधार
सडककाे तुलनामा जनशक्ति न्यून हुँदा ट्राफिक व्यवस्थापनमा चुनाैति

सडककाे तुलनामा जनशक्ति न्यून हुँदा ट्राफिक व्यवस्थापनमा चुनाैति

बाँके । बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई ९ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक

अर्थतन्त्र
चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

काठमाडाैं । विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा

जलस्रोत–खानेपानी सिँचाई
दीपालयमा बृहत लिफ्ट सिँचाइ आयोजना बनाउन सुरु   

दीपालयमा बृहत लिफ्ट सिँचाइ आयोजना बनाउन सुरु   

डाेटी । डोटीकाे दीपायलमा पहिलो पटक बृहत लिफ्ट सिँचाइ आयोजनाकाे निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारास्थित सेती नदीकाे पानी उपयाेग हुने गरी बृहत

ऊर्जा
निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

काठमाडौं । २०७९ साल सकिन लाग्दा यो वर्ष निजी लगानीमा निर्माण भएका विद्युत आयोजनाको करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो अवधिमा निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) सहित

दुरसञ्चार
सेवा चुस्तदुरुस्त बनाउन स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन

सेवा चुस्तदुरुस्त बनाउन स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन बनाउन स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो । अत्यावश्यक