जगदुल्लाकाे विद्युत बाफिकाेट सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे विस्तृत अध्ययन हुँदै
जाजरकोट । डोल्पाकाे जगदुल्ला बेसिनमा निर्माण हुने २२८ मेगावाटका २ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि आवश्यक प्रसारण लाइनकाे विस्तृत अध्ययन सुरु गरिने भएकाे छ । आयाेजनाकाे विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणकाे रुकुमपश्चिम