Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

पर्यटन
गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु

विविध
‘व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति बन्दैछ’

‘व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति बन्दैछ’

काठमाडाैं । सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले विज्ञापन बजारलाई व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति ल्याउन लागेको जानकारी दिएका छन् । विज्ञापन बोर्डले आफ्नो कार्य क्षेत्र र विज्ञापन एजेन्सीको भूमिकाबारे बिहीबार आयोजना

इन्टरनेट
इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा क्यानकाे ध्यानाकर्षण

इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा क्यानकाे ध्यानाकर्षण

काठमाडाैं । देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को गम्भीर  ध्यानाकर्षण भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै क्यानले इन्टरनेट अहिले राज्यको अत्यावश्यक सेवा र मानव अधिकारको

भौतिक पूर्वाधार
इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविकः  इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश 

इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविकः इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश 

काठमाडौं । इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशले इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविक भएकाे भन्दै विराेध गरेकाे छ । चर्काे शुल्कले लाेककल्याणकारी राज्यकाे उपहास गरेकाे  इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशका सभापति राेहिणी पाैडेलले बताए । प्रदेश कार्यालयले

अर्थतन्त्र
मागअनुसार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन भएन : महासंघ

मागअनुसार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन भएन : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीका माग अनुसार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन हुन नसकेको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो जानकारी गराएको हो । गत कार्तिकदेखि कार्यान्वयनमा आएको

अर्थतन्त्र
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बिहीबार १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब

मुख्य समाचार
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले

अर्थतन्त्र
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनमा

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनमा

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुनमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं कृषि मेला आयोजना गर्ने भएको छ । फागुन २ देखि ६ गतेसम्म काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप

समाचार
विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउन जोड

विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउन जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । यस काममा विज्ञापन एजेन्सीको पनि भूमिका महत्वपूर्ण हुनेमा उनले जोड दिए । विज्ञापन बोर्डले

अर्थतन्त्र
ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ बाट

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ बाट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै