Nepal Purbadhar

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ



काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई प्रहरी टोलीले भक्तपुरको गुण्डुस्थित निवासमाबाट पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले ओलीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

स्रोतका अनुसार उनलाई पक्राउ गर्न प्रहरी टोली रातिदेखि नै गुण्डुस्थित निवासमा खटिएको थियो।


Read Previous

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, कटुन्जे निवासबाट नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar