
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो । स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी



