Nepal Purbadhar

चिलिमे हाइड्रोपावरकाे १२ प्रतिशत लाभांश घोषणा


काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । पुस ३० गते बस्ने साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।


Read Previous

धुलिखेल-खावा सडकको काम धमाधम, समय भन्दा अघि नै सक्ने लक्ष्य

Read Next

१०० दिनमा मन्त्री कुलमान घिसिङले के के गरे : डेडिकेटेड लाइनको बक्यौता उठाउनेदेखि १९ अर्बको बिजुली निर्यातसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar