काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ सहित दजनौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् एमाले अध्यक्ष केपी ओलीले पार्टीमा उनीहरुलाई स्वागत गरेका हुन्तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी