Nepal Purbadhar

सत्तारूढ दल कांग्रेस सभापति देउवाको घरमा तोडफोड


काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा तोडफोड भएको छ ।

बुढानिलकण्ठस्थित उनको घरको मुख्य गेट फुटाएर प्रदर्शनकारीहरू उनको घरभित्र छिरेका हुन् ।

सोमबार भएको जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले अत्याधिक दमन गरेको भन्दै मंगलबार देशव्यापी रूपमा आन्दोलन भइरहेको छ । यो आन्दोलनमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ ।

Facebook Comments

Read Previous

रमेश लेखकको घरमा तोडफोड

Read Next

एमाले कार्यालय च्यासलमा तोडफोड र आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar