
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बालुवाटार प्रधानमन्त्री निवासमा बस्नेछ ।
सोमबार काठमाडौंसहित देशैभरमा जनेजी पुस्ताले भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेका छन् । सरकारसँग जवाफदेहिताको माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका हुन् । यद्यपी सरकारले भने बल प्रयोग गरेर उनीहरुलाई दबाउन खोज्दा कैयौंको मृत्यु भएको छ ।
Facebook Comments