Nepal Purbadhar

समयमा ढुंगा नछाप्दा अस्तव्यस्त असन


काठमाडौं । ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ ।

बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् ।

हिलोले गर्दा पैदल यात्रा कष्टकर बनेको छ । जाम र असुविधाले गर्दा समस्या बढेको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Read Previous

२१६ मेगावाटको बझाङ माथिल्लो सेतीमा लगानी जुट्यो, १४ बैंकले ४१ अर्ब ६० करोड लगानी गर्ने

Read Next

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

Nepal Purbadhar