Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

ऊर्जा सचिवमा शुशीलचन्द्र तिवारी


काठमाडौ । सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाे सचिवमा शुशीलचन्द्र तिवारीलाई नियुक्त गरेकाे छ । मंगलबार बसेकाे मन्त्री परिषद बैठकले तिवारीलालाई मन्त्रालयकाे सचिवकाे जिम्मेवारी ताेकेकाे हाे ।

 देवेन्द्र कार्की गत जेठ ४ गते सेवाबाट अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियाे । मन्त्रालयकाे सचिवकाे जिम्मेवारी पाएका तिवारी राष्ट्रिय सर्तकर्ता केन्द्रका सचिव थिए ।

उनकाे सरुवा गरी ऊर्जा मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे । लामो समयसम्म सिञ्चाई मन्त्रालयमा काम गरेका तिवारी एक बर्ष अघि सचिवमा बढुवा भएका हुन् ।


Read Previous

१५ हजार मेगावाट उत्पादन नभएसम्म लगानी स्रोत नखोज्न इपानकाे माग, सरकारलाई २७ बुँदे सुझाव (विस्तृतमा)

Read Next

काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

Leave a Reply

Your email address will not be published.