Nepal Purbadhar

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ऊर्जा सचिवमा शुशीलचन्द्र तिवारी


काठमाडौ । सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाे सचिवमा शुशीलचन्द्र तिवारीलाई नियुक्त गरेकाे छ । मंगलबार बसेकाे मन्त्री परिषद बैठकले तिवारीलालाई मन्त्रालयकाे सचिवकाे जिम्मेवारी ताेकेकाे हाे ।

 देवेन्द्र कार्की गत जेठ ४ गते सेवाबाट अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियाे । मन्त्रालयकाे सचिवकाे जिम्मेवारी पाएका तिवारी राष्ट्रिय सर्तकर्ता केन्द्रका सचिव थिए ।

उनकाे सरुवा गरी ऊर्जा मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे । लामो समयसम्म सिञ्चाई मन्त्रालयमा काम गरेका तिवारी एक बर्ष अघि सचिवमा बढुवा भएका हुन् ।


Read Previous

१५ हजार मेगावाट उत्पादन नभएसम्म लगानी स्रोत नखोज्न इपानकाे माग, सरकारलाई २७ बुँदे सुझाव (विस्तृतमा)

Read Next

काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *