Nepal Purbadhar

पानी परेसँगै हिलाम्मे सूर्यविनायक धुलिखेल सडक हेर्नुस तस्बिरमा


भक्तपुर ।

स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ ।

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए  राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

गभर्नर को हुनेमा सहमति नभएपछि मन्त्रीपरिषद्को बैठक स्थगित, प्रधानमन्त्री ओली र देउवा भेट्दै

Read Next

३० प्रतिशतसम्म कर बढ्ने हल्लाले बजेटको पुर्वसन्ध्यामा ईभी गाडीले भरियो सुक्खा बन्दरगाह