Nepal Purbadhar

शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

शुभम पावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने


काठमाडौं । शुभम पावर लिमिटेडले आजबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

सर्वसाधारणलाई कुल ५ लाख ८० हजार ५८० कित्ता आइपीओ जारी हुँदैछ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा जानेले पाउनेछन्। उनीहरूलाई कुल ५८ हजार ५८ कित्ता छुट्याएको छ।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तामा लागि आवेदन दिन सकिनेछ। आवेदन छिटोमा माघ २२ गते बन्द हुँदैछ। पर्याप्त आवेदन नआए फागुन ३ गतेसम्म लम्बिने जनाएको छ।

आयोजना प्रभावितहरूले आरक्षित १ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओमा आवेदन नदिएपछि सो सेयर पनि सर्वसाधारणको भागमा राखिएको जनाएको छ। यसअघि सर्वसाधारणको भागमा ४ लाख कित्ता छुट्याइएको थियो।


Read Previous

यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

Read Next

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

Leave a Reply

Your email address will not be published.