हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याइयो, तिहारपछि गुडाएर परीक्षण गरिने
काठमाडौं । काठमाडौं विश्व विद्यालयले हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याएको छ । विश्व विद्यालयको हरित हाइड्रोजन ल्याबले दक्षिण कोरियामा बनेको हाइड्रोजन कार परीक्षण सञ्चालनका लागि शनिबार नेपाल ल्याइपुर्याएको हो । विश्व विद्यालय परीसरमा